सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु 

राजविराज राजविराज
|
सोमबार, फाल्गुन १८, २०८२
|
|
३७ पटक हेरिएको
Shares
सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु 

सारांश

  •     नेपाली सेनाले हाई–मोबिलिटी तथा लाईट ट्याक्टिकल भेहिकल, अत्याधुनिक प्रविधियुक्त साधन, बख्तरबन्द सवारीसाधन र अतिरिक्त सुरक्षाकर्मी परिचालन गरी जिल्लाका २ सय ९६ मतदान स्थललाई लक्षित गर्दै गस्ती थालेको हो ।
  •     यस जिल्लामा रहेका २ सय ९ अति संवेदनशील, ८३ संवेदनशील र ४ सामान्य मतदानस्थलको २४ सौं घण्टा निगरानी, नियमित पेट्रोलिङ, मतदान स्थलको अवस्थाको मूल्यांकन तथा सम्भावित अवाञ्छित गतिविधि रोकथाम गर्ने उद्देश्यले गस्ती थालिएको राजविराजस्थित बरखगणका गणपति प्रमुख सेनानी सोवित वहादुर चन्दले जानकारी दिए ।
  •     यसले जिल्लाका आम नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनुका साथै सुरक्षा संयन्त्रबीचको समन्वयलाई थप प्रभावकारी बनाउने उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, १८ फागुन । 

    प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेनाको बरखगणले आइतवार साँझदेखि सप्तरी जिल्लाभर संयुक्त गस्ती सुरु गरेको छ ।
    नेपाली सेनाले हाई–मोबिलिटी तथा लाईट ट्याक्टिकल भेहिकल, अत्याधुनिक प्रविधियुक्त साधन, बख्तरबन्द सवारीसाधन र अतिरिक्त सुरक्षाकर्मी परिचालन गरी जिल्लाका २ सय ९६ मतदान स्थललाई लक्षित गर्दै गस्ती थालेको हो ।
    यस जिल्लामा रहेका २ सय ९ अति संवेदनशील, ८३ संवेदनशील र ४ सामान्य मतदानस्थलको २४ सौं घण्टा निगरानी, नियमित पेट्रोलिङ, मतदान स्थलको अवस्थाको मूल्यांकन तथा सम्भावित अवाञ्छित गतिविधि रोकथाम गर्ने उद्देश्यले गस्ती थालिएको राजविराजस्थित बरखगणका गणपति प्रमुख सेनानी सोवित वहादुर चन्दले जानकारी दिए ।
    यसले जिल्लाका आम नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनुका साथै सुरक्षा संयन्त्रबीचको समन्वयलाई थप प्रभावकारी बनाउने उनले बताए । शान्तिपूर्ण र भयरहित निर्वाचन सम्पन्न गराउन निर्वाचन अवधिभर सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखिने बरखगणले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वन अतिक्रमित क्षेत्र खाली गराउन र डढेलो नियन्त्रणका लागि चार बुँदे निर्णय
वन अतिक्रमित क्षेत्र खाली गराउन र डढेलो नियन्त्रणका लागि चार बुँदे निर्णय
मधेश सरकारबाट बाहिरियो नेकपा एकीकृत समाजवादी
मधेश सरकारबाट बाहिरियो नेकपा एकीकृत समाजवादी
हात्तिले दुई जनाको घर भत्काउनुका साथै अन्नबाली नष्ट
हात्तिले दुई जनाको घर भत्काउनुका साथै अन्नबाली नष्ट
खेलकुदका कर्मचारीद्वारा आन्दोलनलाई निरन्तरता 
खेलकुदका कर्मचारीद्वारा आन्दोलनलाई निरन्तरता 
रुखको हांगा भाचेर बिजुलीको तारमा अड्किदा पनि हटाउन छैन कसैको चासो 
रुखको हांगा भाचेर बिजुलीको तारमा अड्किदा पनि हटाउन छैन कसैको चासो 
बुहारी हत्याको आरोपमा पक्राउ परेका सासु ससुरामाथी मुद्दा चलाइयो
चार वर्षपछि हुने चुनावको मिति अहिले नै घोषणा गरौं ः प्रमुख निर्वाचन आयुक्त
चार वर्षपछि हुने चुनावको मिति अहिले नै घोषणा गरौं ः प्रमुख निर्वाचन आयुक्त
देवर पर्ने ब्यक्तीबाट बलात्कार प्रयास भएको आरोप
देवर पर्ने ब्यक्तीबाट बलात्कार प्रयास भएको आरोप
सप्तरी क्षेत्र नं. २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको  नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस
सप्तरी क्षेत्र नं. २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको  नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस
उम्मेदवारद्वारा धमाधम घोषणा पत्र सार्वजनिक गर्दै
उम्मेदवारद्वारा धमाधम घोषणा पत्र सार्वजनिक गर्दै