प्रदेश क्रिकेट संघले कप्तान, प्रशिक्षक तथा  छनौट समितिसँग लिखित जानकारी लिने 

राजविराज राजविराज
|
आइतबार, फाल्गुन २५, २०७६
|
|
२६ पटक हेरिएको
Shares
प्रदेश क्रिकेट संघले कप्तान, प्रशिक्षक तथा  छनौट समितिसँग लिखित जानकारी लिने 

सारांश

  •     बर्दिवासमा शनिबार सम्पन्न संघको तेश्रो बैठकले सो लिखित जानकारी लिने निर्णय गरेको हो ।
  •       बैठकले नेपाल क्रिकेट संघले जारी गरेको क्यालेण्डर अनुसार जिल्ला तथा प्रदेशमा गतिविधी ष् स्संचालन गर्ने तथा प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता संचालनको जिम्मेवारी सिरहा जिल्ला क्रिकेट संघलाई दिने निर्णय समेत गरेको छ ।
  •     आगामी दिनमा टोलिको प्रर्दशनलाई गम्भीरताका साथ हेरिने तथा प्रदेशका खेलाडीहरुको जिवन बिमा गर्ने निर्णय समेत गरेको संघका सचिव आयूष श्रेष्ठले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
बर्दिवास, २५ फागुन ।
    हालै प्रदेश नं. २ सिनियर क्रिकेट टोलिको प्रर्दशनप्रति गम्भीर ध्यानार्कषण भएको जनाउँदै प्रदेश नं. २ क्रिकेट संघले खस्कदो प्रदर्शनको बारेमा कप्तान, प्रशिक्षक तथा छनौट समितिसँग लिखित जानकारी लिने निर्णय गरेको छ । 
    बर्दिवासमा शनिबार सम्पन्न संघको तेश्रो बैठकले सो लिखित जानकारी लिने निर्णय गरेको हो । 
    बैठकले नेपाल क्रिकेट संघले जारी गरेको क्यालेण्डर अनुसार जिल्ला तथा प्रदेशमा गतिविधी ष् स्संचालन गर्ने तथा प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता संचालनको जिम्मेवारी सिरहा जिल्ला क्रिकेट संघलाई दिने निर्णय समेत गरेको छ ।
    आगामी दिनमा टोलिको प्रर्दशनलाई गम्भीरताका साथ हेरिने तथा प्रदेशका खेलाडीहरुको जिवन बिमा गर्ने निर्णय समेत गरेको संघका सचिव आयूष श्रेष्ठले जानकारी दिएका छन् । 
    प्रदेश नं २ मा रहेका अम्पाएर तथा स्कोररहरुको भेला बोलाई एउटा समिति निर्माण गर्ने, प्रदेश २ का लागि प्रशिक्षक तथा सप्तरी, सिरहा, महोतरी, सर्लाही, रौतहट र बारा गरि ६ जिल्लामा क्रिकेट प्रशिक्षक नरहेकाले नेपाल क्रिकेट संघ र राष्ट्रिय खेलकुद परिषदसँग प्रशिक्षक माँग गर्ने निर्णय गरिएके उनले बताए ।
    बैठक पश्चात् संघका पदाधिकारीहरुले महोत्तरीको बर्दिवासमा महिला क्रिकेट टोलिको प्रशिक्षण अवलोकन पनि गरेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनमतको बृहत प्रदर्शन एवं महा¥याली
जनमतको बृहत प्रदर्शन एवं महा¥याली
मोटरसाइकल चोरी गरेर फरार अभियुक्तहरु  हतियार र लागु औषधसहित पक्राउ
मोटरसाइकल चोरी गरेर फरार अभियुक्तहरु  हतियार र लागु औषधसहित पक्राउ
हत्या, बलात्कार गरि फरार तथा हतियारसहित  पक्राउ परेका चार अभियुक्त सार्वजनिक
हत्या, बलात्कार गरि फरार तथा हतियारसहित  पक्राउ परेका चार अभियुक्त सार्वजनिक
पर्याप्त दाइजो नल्याएको भन्दै विहे भएको  चार महिना मै महिला घर निकाला
पर्याप्त दाइजो नल्याएको भन्दै विहे भएको  चार महिना मै महिला घर निकाला
पोष्टमार्टमका लागि खाल्डोबाट  बँदेललाई निकालियो 
पोष्टमार्टमका लागि खाल्डोबाट  बँदेललाई निकालियो 
उच्च अदालत बार एशोसिएशनमा दुई पद बाहेक  अध्यक्षसहित लोकतान्त्रिक समूहका बिजयी
उच्च अदालत बार एशोसिएशनमा दुई पद बाहेक  अध्यक्षसहित लोकतान्त्रिक समूहका बिजयी
जनज्योतीद्वारा शेयर सदस्यका लागि  उपचारमा राहत कोषको सुरुवात
जनज्योतीद्वारा शेयर सदस्यका लागि  उपचारमा राहत कोषको सुरुवात
मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
प्रदेश २ सरकारले सप्तरीका ४ हजार ४ सय ९४ किसानको ब्याज तिरे
प्रदेश २ सरकारले सप्तरीका ४ हजार ४ सय ९४ किसानको ब्याज तिरे
मधेश प्रदेशमा शिक्षाको स्तर उकास्न आवश्यक गृहकार्य अघि बढेको छ ः मन्त्री यादव
मधेश प्रदेशमा शिक्षाको स्तर उकास्न आवश्यक गृहकार्य अघि बढेको छ ः मन्त्री यादव