दैनिक समाचारदाता
राजविराज, ३० बैशाख ।
सप्तरीको तिरहुत गाउँपालिका ४ डिमनमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।
स्थानीय जितेन्द्र यादवकी २६ वर्षिया श्रीमती बबिता देबी यादबको करेन्ट लागेर मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आफ्नै खेत बारीमा लगाएको बिधुतिय मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लागि घट्ना स्थलमै मृत्यु भएको हो ।
करेन्ट लागेर महिलाको मृत्यु
सारांश
- स्थानीय जितेन्द्र यादवकी २६ वर्षिया श्रीमती बबिता देबी यादबको करेन्ट लागेर मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आफ्नै खेत बारीमा लगाएको बिधुतिय मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लागि घट्ना स्थलमै मृत्यु भएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया