न्यायाधिश र कर्मचारी संक्रमित भएपछि अदालतको सेवा कटौती 

राजविराज राजविराज
|
शनिबार, भाद्र २६, २०७८
|
|
४९ पटक हेरिएको
Shares
न्यायाधिश र कर्मचारी संक्रमित भएपछि अदालतको सेवा कटौती 

सारांश

  •     असोज १ सम्म प्रति दिन बढीमा १० वटा सम्म रिट निवेदन दर्ता तथा प्रारम्भीक सुनवाई, प्रतिदिन १० वटा सम्म थुनुवा सम्बन्धि वेरितका निवेदन दर्ता र सुनवाई तथा १० वटा सम्म मात्र पुनरावेदन दर्ता हुने जनाइएको छ ।
  •       यसैगरी बन्दी प्रत्येक्षीकरण, मुदा फिर्ता निवदेन र मिलापत्रको दर्ता तथा सुनवाई पनि प्रति दिन १० वटा सम्म मात्र हुने व्यवस्था मिलाईएको छ ।
  •       जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुृनियालाल यादवका अनुसार सप्तरीमा कोरोनाको दोश्रो लहरमा हाल सम्म १ सय १८ जनाले ज्यान गुमाई सकेका छन् ।

    राजविराज/उच्च अदालत जनकपृुर–राजविराज इजलासका न्यायाधिश र कर्मचारी कोरोना संक्रमित भएपछि शुक्रवारदेखी सेवा कटौती गरिएको छ । 
    उक्त अदालतका एक न्यायाधिश र एक शाखा अधिकृतमा कोरोना संक्रमण पुष्टी भएपछि शुक्रवारदेखी असोज १ गते सम्मका लागी अदालतबाट सम्पादित हुने दैनिक कार्य कटौती गरिएको हो । 
    दुई जना संक्रमित हुनुृका साथै अन्य केही न्यायाधिश र कर्मचारीमा समेत कोरोना संग मिल्दो जुल्दो लक्षण देखिन थालेपछी सर्तकताका लागी सेवा प्रवाहमा केही कटौती गरिएको अदालतका निमित्त रजिष्टार उज्जल न्यौपानेले जानकारी दिएका छन् । 
    असोज १ सम्म प्रति दिन बढीमा १० वटा सम्म रिट निवेदन दर्ता तथा प्रारम्भीक सुनवाई, प्रतिदिन १० वटा सम्म थुनुवा सम्बन्धि वेरितका निवेदन दर्ता र सुनवाई तथा १० वटा सम्म मात्र पुनरावेदन दर्ता हुने जनाइएको छ । 
    यसैगरी बन्दी प्रत्येक्षीकरण, मुदा फिर्ता निवदेन र मिलापत्रको दर्ता तथा सुनवाई पनि प्रति दिन १० वटा सम्म मात्र हुने व्यवस्था मिलाईएको छ । 
    जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुृनियालाल यादवका अनुसार सप्तरीमा कोरोनाको दोश्रो लहरमा हाल सम्म १ सय १८ जनाले ज्यान गुमाई सकेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु