जलवायु परिवर्तनले हुने हानी नोक्सानी न्युनिकरणको प्रयास

राजविराज राजविराज
|
आइतबार, जेठ ७, २०८०
|
|
४५ पटक हेरिएको
Shares
जलवायु परिवर्तनले हुने हानी नोक्सानी न्युनिकरणको प्रयास

सारांश

  •     सबल नेपालको समन्वयमा दिगो विकास इन्स्टिच्युट, लस एण्ड ड्यामेज विथ पोलुसन तथा सिजेआरएफ संस्थाको संयुक्त आयोजनामा जलवायु परिवर्तनबाट हुने हानी नोक्सानी तथा यसको न्युनिकरणका लागि अपनाउनु पर्ने बिधीबारे संचारकर्मीहरुसँगको कार्यशाला गोष्ठी आयोजना गरेको हो ।
  •       जलवायु परिवर्तनले विश्वमै जोखिम बढाउँदै लगेकाले न्युनिकरण तथा पूर्व तयारीका लागि विगतका प्रयास तथा अनुभवहरुको आदान प्रदान गर्दै नयाँ प्रविधि र उपायहरु प्रभावकारी कार्यान्वयनका लागि यस्तो कार्यक्रमको आयोजना गरिएको दिगो विकास इन्स्टिच्युटका निर्देशक अभिशेक श्रेष्ठले बताए ।
  •       कार्यक्रममा इन्स्टिच्युटका प्रशिक्षक प्रयास अधिकारी, सबल नेपालका वरिष्ठ कार्यक्रम संयोजक अशोक साह, परमेश्वर झा, पत्रकार महासंघ सप्तरीका सभापति श्रवण देव, जलवायु परिवर्तन विज्ञ एवं पत्रकार श्रीराम सुबेदी लगायतले बोल्दै जलवायु परिवर्तनले बढ्दै गएको जोखिम र यसको न्युनिकरणका लागि गरिनु पर्ने उपायहरुबारे आ–आफ्नो सुझाव र अनुभव राखेका थिए ।

दैनिक समाचारदाता
राजविराज, ७ जेठ । 

    जलवायु परिवर्तनले पार्ने प्रभाव र यसबाट हुने हानी नोक्सानी न्युनिकरण गर्ने उद्देश्यले आइतबार राजविराजमा संचारकर्मीहरुसँग छलफल कार्यक्रमको आयोजना गरिएको छ । 
    सबल नेपालको समन्वयमा दिगो विकास इन्स्टिच्युट, लस एण्ड ड्यामेज विथ पोलुसन तथा सिजेआरएफ संस्थाको संयुक्त आयोजनामा जलवायु परिवर्तनबाट हुने हानी नोक्सानी तथा यसको न्युनिकरणका लागि अपनाउनु पर्ने बिधीबारे संचारकर्मीहरुसँगको कार्यशाला गोष्ठी आयोजना गरेको हो । 
    जलवायु परिवर्तनले विश्वमै जोखिम बढाउँदै लगेकाले न्युनिकरण तथा पूर्व तयारीका लागि विगतका प्रयास तथा अनुभवहरुको आदान प्रदान गर्दै नयाँ प्रविधि र उपायहरु प्रभावकारी कार्यान्वयनका लागि यस्तो कार्यक्रमको आयोजना गरिएको दिगो विकास इन्स्टिच्युटका निर्देशक अभिशेक श्रेष्ठले बताए । 
    कार्यक्रममा इन्स्टिच्युटका प्रशिक्षक प्रयास अधिकारी, सबल नेपालका वरिष्ठ कार्यक्रम संयोजक अशोक साह, परमेश्वर झा, पत्रकार महासंघ सप्तरीका सभापति श्रवण देव, जलवायु परिवर्तन विज्ञ एवं पत्रकार श्रीराम सुबेदी लगायतले बोल्दै जलवायु परिवर्तनले बढ्दै गएको जोखिम र यसको न्युनिकरणका लागि गरिनु पर्ने उपायहरुबारे आ–आफ्नो सुझाव र अनुभव राखेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भिसा मगाई दिने भन्दै ठगि गर्ने चार पक्राउ
भिसा मगाई दिने भन्दै ठगि गर्ने चार पक्राउ
चाडपर्वमा सस्तो पसल संचालनमा आउन सकेन
चाडपर्वमा सस्तो पसल संचालनमा आउन सकेन
ठूलो परिणाममा कृषियन्त्र  उपकरण र स्यालो ट्युवेल बितरण
ठूलो परिणाममा कृषियन्त्र  उपकरण र स्यालो ट्युवेल बितरण
लागूऔषध नियन्त्रणका लागि कडा निगरानी ः प्रहरी उपरीक्षक प्रसाई
सप्तरीमा १ सय २ मध्ये २० जना महिला उम्मेदवार, पार्टीको टिकटबाट मात्र ७ जना तथा १३ जनाको स्वतन्त्र उम्मेदवारी
सप्तरीमा १ सय २ मध्ये २० जना महिला उम्मेदवार, पार्टीको टिकटबाट मात्र ७ जना तथा १३ जनाको स्वतन्त्र उम्मेदवारी
मोटरसाइकल दुर्घटनामा पाँच जना घाइते
मोटरसाइकल दुर्घटनामा पाँच जना घाइते
ललिता निवासको एक टुक्रा जग्गा तथा एक सुक्का पैसा पनि लिएको छैन् ः नेता गच्छदार
ललिता निवासको एक टुक्रा जग्गा तथा एक सुक्का पैसा पनि लिएको छैन् ः नेता गच्छदार
बरिष्ठ पत्रकार भट्टराईको अन्तिम बिदाई, पत्रकार महासंघद्वारा झण्डा ओढाएर सम्मान 
बरिष्ठ पत्रकार भट्टराईको अन्तिम बिदाई, पत्रकार महासंघद्वारा झण्डा ओढाएर सम्मान 
सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
अविश्वास प्रस्तावको समर्थन  गर्नुपर्छ : काँग्रेस महामन्त्री कोइराला
अविश्वास प्रस्तावको समर्थन  गर्नुपर्छ : काँग्रेस महामन्त्री कोइराला

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु