जिल्ला अदालतमा हातधुने स्टेशन जडान

राजविराज राजविराज
|
सोमबार, आश्विन २६, २०७७
|
|
८० पटक हेरिएको
Shares
जिल्ला अदालतमा हातधुने स्टेशन जडान

सारांश

  •     युनिसेफ प्रदेश कार्यालय जनकपुधामको सहयोग तथा सप्तरी सामुदायिक विकास केन्द्र, नेपालको सहजिकरणमा सप्तरी जिल्ला अदालतको परिसरमा आइतबार प्याडलसहितको हातधुने स्टेशन जडान गरिएको हो ।
  •       सो स्टेशनको सप्तरी जिल्ला अदालतका मुख्य न्यायाधीश चन्द्रमणि ज्ञवालीले हात धुई उद्घाटन गरेका छन् ।
  •       सो अवसरमा अदालतका श्रेस्तेदार कुमार मास्के र  जिल्ला बार ईकाई सप्तरीका अध्यक्ष डोमन साह, अदालतका कर्मचारी, संस्थाका अध्यक्ष, कोषाध्यक्ष तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २५ असोज । 
    कोरोना महामारीको संक्रमणलाई मध्य नजर गर्दै आइतबार सप्तरी जिल्ला अदालतमा हातधुने स्टेशन जडान गरिएको छ । 
    युनिसेफ प्रदेश कार्यालय जनकपुधामको सहयोग तथा सप्तरी सामुदायिक विकास केन्द्र, नेपालको सहजिकरणमा सप्तरी जिल्ला अदालतको परिसरमा आइतबार प्याडलसहितको हातधुने स्टेशन जडान गरिएको हो । 
    सो स्टेशनको सप्तरी जिल्ला अदालतका मुख्य न्यायाधीश चन्द्रमणि ज्ञवालीले हात धुई उद्घाटन गरेका छन् । 
    सो अवसरमा अदालतका श्रेस्तेदार कुमार मास्के र  जिल्ला बार ईकाई सप्तरीका अध्यक्ष डोमन साह, अदालतका कर्मचारी, संस्थाका अध्यक्ष, कोषाध्यक्ष तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
    स्विश्व हातधुने दिवसको अवसर पारेर अदालतमा पनि कोरोनाको जोखिम उच्च रहेकोले सोही कुरालाई मध्यनजर गर्दै प्याडसहितको हातधुने स्टेशन जडान गरिएको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिए । उनले उच्च अदालत राजविराज जनकपुर इजलासमा पनि सोही प्याडल जडान गरिने समेत बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व वातावरण दिवसमा  त्रियुगामा बाँसको बिरुवा रोपिए
विश्व वातावरण दिवसमा  त्रियुगामा बाँसको बिरुवा रोपिए
बिकास र सम्बृद्धिका लागि दलहरु एकजुट हुनु आबश्यक ः अध्यक्ष यादव
बिकास र सम्बृद्धिका लागि दलहरु एकजुट हुनु आबश्यक ः अध्यक्ष यादव
बढी सेवा शुल्क लिने एजेन्सीलाई विज्ञापन बोर्डको कारवाही
बढी सेवा शुल्क लिने एजेन्सीलाई विज्ञापन बोर्डको कारवाही
धार्मिक यात्रा सहज बनाउन माग गर्दै गृहमन्त्रीलाई ज्ञापन
धार्मिक यात्रा सहज बनाउन माग गर्दै गृहमन्त्रीलाई ज्ञापन
तिरहुतमा तीन दिवसीय कुस्ती प्रतियोगिता सम्पन्न 
तिरहुतमा तीन दिवसीय कुस्ती प्रतियोगिता सम्पन्न 
बाच्छी काटेको आरोपमा बाबु पक्राउ, छोरा फरार, हिन्दुवादी संघ संगठनद्वारा कारवाहीको माग 
बाच्छी काटेको आरोपमा बाबु पक्राउ, छोरा फरार, हिन्दुवादी संघ संगठनद्वारा कारवाहीको माग 
सप्तरीका ४ सय ३९ सामुदायिक विद्यालयका एक लाख भन्दा बढी विद्यार्थी पढाईबाट बञ्चित
सप्तरीका ४ सय ३९ सामुदायिक विद्यालयका एक लाख भन्दा बढी विद्यार्थी पढाईबाट बञ्चित
ट्याक्टरमा मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यु, एकको अवस्था गम्भिर
ट्याक्टरमा मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यु, एकको अवस्था गम्भिर
रामनवमीमा स्व. सिंहको सम्झना
रामनवमीमा स्व. सिंहको सम्झना
जनमूखीको साधारण सभा सम्पन्न
जनमूखीको साधारण सभा सम्पन्न