राजपाद्वारा प्रदर्शन

राजविराज राजविराज
|
शुक्रबार, चैत्र २९, २०७५
|
|
४९ पटक हेरिएको
Shares
राजपाद्वारा प्रदर्शन

सारांश

  •     पार्टीको केन्द्रिय कमिटीको बैठक पश्चात् दुईदिन अगाडी जारी गरेको सर्कुर अनुसार प्रदर्शन गरेको हो ।
  •     राजविराजस्थित विभिन्न स्थानमा सरकारविरुद्ध राजपाका नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका छन् ।
  • प्रदर्शन पश्चात् स्थानिय जनआन्दोलनमा चौकमा पुगेर सम्पन्न कोण सभामा वक्ताहरुले संविधान संशोधन गर्न, अदालतले राजनीति मुद्दालाई अपराधी ठानेर रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएकोले अविलम्ब रिहा गर्न माँग गरे ।

दैनिक समाचारदाता
राजविराज, २९ चैत ।
    रष्ट्रिय जनता पार्टी (राजपा)ले शुक्रबार मधेसका जिल्लाहरुमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । 
    पार्टीको केन्द्रिय कमिटीको बैठक पश्चात् दुईदिन अगाडी जारी गरेको सर्कुर अनुसार प्रदर्शन गरेको हो ।
    राजविराजस्थित विभिन्न स्थानमा सरकारविरुद्ध राजपाका नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका छन् । प्रदर्शन पश्चात् स्थानिय जनआन्दोलनमा चौकमा पुगेर सम्पन्न कोण सभामा वक्ताहरुले संविधान संशोधन गर्न, अदालतले राजनीति मुद्दालाई अपराधी ठानेर रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएकोले अविलम्ब रिहा गर्न माँग गरे । 
    यस्तै सिरहा, रौतहट, बारा, पर्सालगायतका जिल्लाहरुमा पनि राजपाले प्रदर्शन गरेको छ । राजपा नेता कार्यकर्ताले ओली सरकार र सर्वोच्च अदालत विरुद्ध समेत नाराबाजी गरेका छन् । जन्मसिद्धका सन्तानलाई वंशज नागरिकता प्रदान गर्नुपर्ने पनि राजपाको माग छ ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
सप्तरीको २ सय ९५ मतदानस्थल मध्ये २  सय ८ अतिसंवेदनशील, ८३ संवेदनशील
सप्तरीको २ सय ९५ मतदानस्थल मध्ये २  सय ८ अतिसंवेदनशील, ८३ संवेदनशील
जननेता स्व.वी.पी. को सम्झनामा विभिन्न कार्यक्रम
जननेता स्व.वी.पी. को सम्झनामा विभिन्न कार्यक्रम
सप्तरी प्रहरीद्वारा दुई दिनमा ३८ क्विन्टल भन्दा बढी गाजा नष्ट 
सप्तरी प्रहरीद्वारा दुई दिनमा ३८ क्विन्टल भन्दा बढी गाजा नष्ट 
उच्च अदालतका पाँच कर्मचारी सम्मानित
उच्च अदालतका पाँच कर्मचारी सम्मानित
सहिद दशरथ ठाकुर स्मृति प्रतिष्ठानद्वारा २५ जना विपन्न महिलालाई साडी वितरण
सहिद दशरथ ठाकुर स्मृति प्रतिष्ठानद्वारा २५ जना विपन्न महिलालाई साडी वितरण
सांसद रेशम चौधरीको खुट्टामा नेल बाँधेर उपचार गरिँदै
सांसद रेशम चौधरीको खुट्टामा नेल बाँधेर उपचार गरिँदै
स्नान गर्न तथा मेला भर्न सप्तकोशीमा भिड
स्नान गर्न तथा मेला भर्न सप्तकोशीमा भिड
ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ
नक्कली मान्छे र कागजात खडा  गरि अर्कैको नाममा जग्गा नामसारी  गराइएको भन्दै छानबिनको माग
नक्कली मान्छे र कागजात खडा  गरि अर्कैको नाममा जग्गा नामसारी  गराइएको भन्दै छानबिनको माग