दैनिक समाचारदाता
राजविराज, ४ फागुन ।
नेपाली काँग्रेस सप्तरीले भातृ संगठन नेवि संघ र नेपाल तरुण दल सप्तरीको नवगठित समिति पार्टीको विधान सम्वत गठन गरिएको दाबी गरेको छ ।
पार्टीका सप्तरी प्रवक्ता नन्दकिशोर यादवद्वारा बिहीबार जारि विज्ञप्तिमा पार्टीको भातृ संगठनहरु नेवि संघ र तरुण दलको बिस्तार दुबै संगठनका अध्यक्षहरुद्वारा विधान सम्वत गठन गरिएको उल्लेख छ ।
विज्ञप्तिमा जिल्ला सभापतिले बहुमतिय प्रणालीबाट जिल्ला कार्य समितिमा विभिन्न निर्णयहरु गरिएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै पार्टीलाई बदनाम गर्न पत्राचार गर्ने सचिव लगायत विभिन्न क्षेत्रिय सभापतिहरुलाई विधान नीति तथा सिद्धान्त विपरितका कार्य नगर्न तथा नगराउन सचेत समेत गराइएको छ ।
यसअघि बुधबार नेपाली काँग्रेस सप्तरीका जिल्ला सचिव प्रभुनारायण चौधरीसहित जिल्लाका चार मध्ये तीन क्षेत्रिय सभापतिसमेतले नवगठित नेवि संघ र तरुण दलको जिल्ला समिति विघटनको माग गर्दै पार्टीको केन्द्रिय समितिमा पत्रचार गरेका थिए ।
नेवि संघ र तरुण दलको समिति विधान सम्वत गठन ः प्रवक्ता यादव
सारांश
- पार्टीका सप्तरी प्रवक्ता नन्दकिशोर यादवद्वारा बिहीबार जारि विज्ञप्तिमा पार्टीको भातृ संगठनहरु नेवि संघ र तरुण दलको बिस्तार दुबै संगठनका अध्यक्षहरुद्वारा विधान सम्वत गठन गरिएको उल्लेख छ ।
- विज्ञप्तिमा जिल्ला सभापतिले बहुमतिय प्रणालीबाट जिल्ला कार्य समितिमा विभिन्न निर्णयहरु गरिएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै पार्टीलाई बदनाम गर्न पत्राचार गर्ने सचिव लगायत विभिन्न क्षेत्रिय सभापतिहरुलाई विधान नीति तथा सिद्धान्त विपरितका कार्य नगर्न तथा नगराउन सचेत समेत गराइएको छ ।
- यसअघि बुधबार नेपाली काँग्रेस सप्तरीका जिल्ला सचिव प्रभुनारायण चौधरीसहित जिल्लाका चार मध्ये तीन क्षेत्रिय सभापतिसमेतले नवगठित नेवि संघ र तरुण दलको जिल्ला समिति विघटनको माग गर्दै पार्टीको केन्द्रिय समितिमा पत्रचार गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया