दैनिक समाचारदाता
राजबिराज, २४ बैशाख ।
लकडाउनका कारण हातमुख जोर्न समस्यामा परेकाहरुलाई नेपाल परिवार दल सप्तरीले बुधबार राहत बितरण गरेको छ ।
सो पार्टीका जिल्ला अध्यक्ष मोहम्मद मोईनउद्दिन (बब्लु खान) को नेतृत्वमा राजबिराज नगरपालिका भित्रका सरकारी राहत पाउनबाट बञ्चित वा छुटेका तथा नागरिकता नभएका २५ जना अतिगरिव तथा मजदुर परिवारलाई सो राहत बितरण गरिएको हो ।
सो अवसरमा नेपाल परिवार दलका केन्द्रीय संतोष कुमार दास, राजबिराज नगरपालिका वडा नं. ३ का अध्यक्ष सुर्दशन सिंह, वडा नं. ६ का अध्यक्ष प्रेम यादव, परिवार दलका जिल्ला बरिष्ठ उपाध्यक्ष पुरेन्धर दास, जिल्ला सचिव प्रमेश्वर यादब, सल्लाहकार सुरेन्द्र प्रसाद साह, सहकारी संघ सप्तरीका प्रबन्धक रमेश गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
नागरिकता नभएका २५ गरिव तथा मजदुर परिवारलाई नेपाल परिवार दलको राहत
सारांश
- सो पार्टीका जिल्ला अध्यक्ष मोहम्मद मोईनउद्दिन (बब्लु खान) को नेतृत्वमा राजबिराज नगरपालिका भित्रका सरकारी राहत पाउनबाट बञ्चित वा छुटेका तथा नागरिकता नभएका २५ जना अतिगरिव तथा मजदुर परिवारलाई सो राहत बितरण गरिएको हो ।
- सो अवसरमा नेपाल परिवार दलका केन्द्रीय संतोष कुमार दास, राजबिराज नगरपालिका वडा नं.
- ३ का अध्यक्ष सुर्दशन सिंह, वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया