दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
नेकपा (एमाले) सप्तरीको जनसंगठन समन्वय संयन्त्र समितिको आयोजनामा बुधबार राजविराजमा महँगी तथा भ्रष्टाचार विरुद्ध बृहत ¥याली निकालिएको छ ।
पार्टी कार्यालय मदननगरबाट निकालिएको ¥याली नगरपरिक्रमा पश्चात् पानी ट्याङ्की मोडमा कोणसभामा परिणत भएको थियो ।
समितिका अध्यक्ष दुर्गानन्द ठाकुरको नेतृत्वमा निकालिएको ¥यालीमा पार्टीका नेता, विभिन्न भातृ संगठनका नेता कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।
महँगी तथा भ्रष्टाचार विरुद्ध ¥याली
सारांश
- पार्टी कार्यालय मदननगरबाट निकालिएको ¥याली नगरपरिक्रमा पश्चात् पानी ट्याङ्की मोडमा कोणसभामा परिणत भएको थियो ।
- समितिका अध्यक्ष दुर्गानन्द ठाकुरको नेतृत्वमा निकालिएको ¥यालीमा पार्टीका नेता, विभिन्न भातृ संगठनका नेता कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया