दैनिक समाचारदाता
राजविराज, ७ असोज ।
सप्तरीको सुरुङ्गा नगरपालिकामा सोमबार पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
वडा नं. २ स्थित अरविन्द चौधरीको पोखरीमा सोमबार साँझ नुहाउन गएकी सोही वडाका सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ बर्षीया छोरी आशकी चौधरीको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरु सँगै नुहाउन गएकी ८ बर्षीया प्रियान्सु चौधरी भने बाच्न सफल भएकी छिन् । उनलाई स्थानीयवासीले तत्कालै उद्दार गरे पनि अन्य दुई जनालाई भने जिवितै गर्न सकेका थिएनन् ।
मृतक दुबैको शव पोष्टमार्टमका लागि अस्पताल पु¥याई घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
सारांश
- वडा नं.
- २ स्थित अरविन्द चौधरीको पोखरीमा सोमबार साँझ नुहाउन गएकी सोही वडाका सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ बर्षीया छोरी आशकी चौधरीको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
- उनीहरु सँगै नुहाउन गएकी ८ बर्षीया प्रियान्सु चौधरी भने बाच्न सफल भएकी छिन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया