दैनिक समाचारदाता
राजविराज, २१ माघ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले पाँच वर्षदेखी फरार रहेका डाँका मुद्दाका एक अभियुक्तलाई सोमबार पक्राउ गरेको छ ।
राजविराज ४ मा २०७६ साल माघ १० गते भएको डाँका घटनामा संलग्न रही फरार भएका राजविराज ६ निवासी आफताव भन्ने अलताफ शेखलाई प्रहरीले घर टोल मै लुकि बसेको अवस्थामा पक्राउ गरेको हो ।
उक्त मुद्दामा सप्तरी जिल्ला अदालतले शेखलाई दोषी ठहर गर्दै ३ महिना कैद र १० हजार रुपैया जरिवाना तोकेको थियो ।
घटना लगतै उनी फरार रहेको र सोमवार नै उनलाई अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
डाका मुद्दाका फरार अभियुक्त पक्राउ
सारांश
- राजविराज ४ मा २०७६ साल माघ १० गते भएको डाँका घटनामा संलग्न रही फरार भएका राजविराज ६ निवासी आफताव भन्ने अलताफ शेखलाई प्रहरीले घर टोल मै लुकि बसेको अवस्थामा पक्राउ गरेको हो ।
- उक्त मुद्दामा सप्तरी जिल्ला अदालतले शेखलाई दोषी ठहर गर्दै ३ महिना कैद र १० हजार रुपैया जरिवाना तोकेको थियो ।
- घटना लगतै उनी फरार रहेको र सोमवार नै उनलाई अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया