दैनिक समाचारदाता
राजविराज, १९ चैत ।
बलात्कारको आरोपमा अदालतबाट कैद सजाय तोकिएपछी फरार रहेका एक अभियुक्त घटनाको ९ वर्ष पछी पक्राउ परेका छन । पक्राउ पर्नेमा राजविराज नगरपालिका ९ मलेठ निवासी ४२ वर्षिय मो.जाबुल मियाँ छन् ।
प्रहरीका अनुसार टोल कै एक युवतीलाई बलात्कार गरेको आरोपमा उनी माथी जबरजस्ती करणी मुद्दा चलाइएको थियो । सो मुद्दा उपर सुनवाई गर्दै अदालतले २०७० साल चैत्र २० गते ६ वर्ष कैद सजायको पैmसला सुनाए पछी जाबुल फरार भएका थिए ।
शनीवार साँझ घर मै लुकि वसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई आईतवार सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा आदेशानुसार कैद भुक्तानका लागी राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सप्तरीले जनाएको छ ।
बलात्कारका अभियुक्त ९ वर्षपछि पक्राउ
सारांश
- प्रहरीका अनुसार टोल कै एक युवतीलाई बलात्कार गरेको आरोपमा उनी माथी जबरजस्ती करणी मुद्दा चलाइएको थियो ।
- सो मुद्दा उपर सुनवाई गर्दै अदालतले २०७० साल चैत्र २० गते ६ वर्ष कैद सजायको पैmसला सुनाए पछी जाबुल फरार भएका थिए ।
- शनीवार साँझ घर मै लुकि वसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया