दुई योग अगुवाको सम्झाना

राजविराज राजविराज
|
शनिबार, फाल्गुन १३, २०७९
|
|
४६ पटक हेरिएको
Shares
दुई योग अगुवाको सम्झाना

सारांश

  •     राजविराज ६ निवासी ४० वर्षिय अमित र लाहान निवासी ७८ वर्षिया पल्टीदेवीको ५ दिन अघि निधन भएको थियो ।
  • अमित पतञ्जली योग समिति मधेश प्रदेशका सचिव (मन्त्री) र पल्टीदेवी योग साधक थिए ।
  •       समितिका अध्यक्ष रामस्वरुप चौधरीको अध्यक्षतमा आयोजित श्रद्धाञ्जली सभामा योग प्रशिक्षक बद्रिराज भण्डारी, किसुनदेव यादव, नागेश्वर साह, शशि चौधरी, किशोर साह, जवाहर प्रसाद साह, खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोज कुमार माझी लगायतले श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुको योगदान बारे चर्चा गरेका थिए ।

    राजविराज÷एकै थलोमा दुई योग साधक तथा अगुवाको तस्बिरमा माल्यार्पण गरी शनिबार राजविराजस्थित जेसीज भवनमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । 
    राजविराज ६ निवासी स्व. अमित साह तथा सिरहाको लहान निवासी स्व. पल्टीदेखी चौधरीको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो । 
    पतञ्जली योग समिति सप्तरीद्वारा आयोजित उक्त श्रद्धाञ्जली सभामा समितिका पदाधिकारी, योगसाधकका साथै सर्वसाधारणको उल्लेख्य सहभागिता थियो । 
    राजविराज ६ निवासी ४० वर्षिय अमित र लाहान निवासी ७८ वर्षिया पल्टीदेवीको ५ दिन अघि निधन भएको थियो । अमित पतञ्जली योग समिति मधेश प्रदेशका सचिव (मन्त्री) र पल्टीदेवी योग साधक थिए । 
    समितिका अध्यक्ष रामस्वरुप चौधरीको अध्यक्षतमा आयोजित श्रद्धाञ्जली सभामा योग प्रशिक्षक बद्रिराज भण्डारी, किसुनदेव यादव, नागेश्वर साह, शशि चौधरी, किशोर साह, जवाहर प्रसाद साह, खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोज कुमार माझी लगायतले श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुको योगदान बारे चर्चा गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?