दैनिक समाचारदाता
राजविराज, १९ माघ ।
एनप्यावशन सप्तरीले संस्थागत तथा सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु विद्यालय छाड्ने तथा भर्ना हुने अवस्थामा स्थान्तरण प्रमाणपत्र बिना कुनै पनि विद्यालयलाई नाम दर्ता नगर्न आग्रह गरेको छ ।
एनप्यावशन सप्तरीका अध्यक्ष नरेशप्रताप साहको अध्यक्षतमा सोमबार बसेको कार्यसमितिको बैठकले सो आग्रह गर्दै विभिनन निर्णय समेत गरेको छ ।
बैठकले एउटा विद्यार्थीले सामुदायिक र संस्थागत दुबै विद्यालयबाट परिक्षा दिने परिपाटीलाई अन्त्य गर्ने उद्देश्यले जिल्लाको सबै १८ वटै पालिकामा रहेका सामुदायिक र संस्थागत विद्यालयहरुबाट आधारभुत उत्तिर्ण परीक्षा कक्षा ८ तथा शैक्षिक सत्र २०७७ को परिक्षा एकै मिति र समयमा संचालन गर्न सबै पालिकाका शिक्षा शाखालाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
एनप्यावशनद्वारा सबै पालिकालाई एकै मिति र समयमा परिक्षा लिन आग्रह
सारांश
- एनप्यावशन सप्तरीका अध्यक्ष नरेशप्रताप साहको अध्यक्षतमा सोमबार बसेको कार्यसमितिको बैठकले सो आग्रह गर्दै विभिनन निर्णय समेत गरेको छ ।
- बैठकले एउटा विद्यार्थीले सामुदायिक र संस्थागत दुबै विद्यालयबाट परिक्षा दिने परिपाटीलाई अन्त्य गर्ने उद्देश्यले जिल्लाको सबै १८ वटै पालिकामा रहेका सामुदायिक र संस्थागत विद्यालयहरुबाट आधारभुत उत्तिर्ण परीक्षा कक्षा ८ तथा शैक्षिक सत्र २०७७ को परिक्षा एकै मिति र समयमा संचालन गर्न सबै पालिकाका शिक्षा शाखालाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया