दैनिक समाचारदाता
राजविराज, २३ बैशाख ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सदस्य आनन्दमोहन शर्मा (राजु) लाई पितृ शोक परेको छ ।
उनका पिता दिनेश्वर सुतिहारको २०७८ साल बैशाख २० गते ५६ वर्षको अल्पआयुमै असायमिक निधन भएको हो ।
नेपाल पत्रकार महासंघ सप्तरीका सचिव रामनारायण विश्वासद्वारा बिहीबार जारि शोक विज्ञप्तिमा सुतिहारको निधनले महासंघ स्तब्ध भएको जनाइएको छ ।
जारि विज्ञप्तिमा दु:खको घडीमा इश्वरले शोक सन्तप्त परिवारमा धैर्यधारणको क्षमता प्रदान गरुन् भनि कामना गरिएको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह निवासी सुतिहारको श्रीमतीसहित दुई छोरा–बुहारी छन् ।
पत्रकार महासंघका सदस्य शर्मालाई पितृ शोक
सारांश
- उनका पिता दिनेश्वर सुतिहारको २०७८ साल बैशाख २० गते ५६ वर्षको अल्पआयुमै असायमिक निधन भएको हो ।
- नेपाल पत्रकार महासंघ सप्तरीका सचिव रामनारायण विश्वासद्वारा बिहीबार जारि शोक विज्ञप्तिमा सुतिहारको निधनले महासंघ स्तब्ध भएको जनाइएको छ ।
- जारि विज्ञप्तिमा दु:खको घडीमा इश्वरले शोक सन्तप्त परिवारमा धैर्यधारणको क्षमता प्रदान गरुन् भनि कामना गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया