दैनिक समाचारदाता
राजविराज, २४ भदौ ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ३ सकरपुरामा बिहीबार साँझ करेन्ट लागेर एक बालकको ज्यान गएको छ ।
स्थानिय बिनोद ठाकुरको ११ बर्षीय छोरा चन्दन ठाकुरको करेन्ट लागेर मुत्यु भएको प्रहरीले जनाएको छ ।
टिभि हेर्ने डिस होमको रिसिभरलाई सफा गर्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
करेन्ट लागेर एक बालकको ज्यान गयो
सारांश
- स्थानिय बिनोद ठाकुरको ११ बर्षीय छोरा चन्दन ठाकुरको करेन्ट लागेर मुत्यु भएको प्रहरीले जनाएको छ ।
- टिभि हेर्ने डिस होमको रिसिभरलाई सफा गर्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया