दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।
धनत्रयोदशी अर्थात धनतेरसका दिन मंगलवार बजारमा चहल पलह निकै बढेको छ । यस दिन नया सामान किन्ने चलन छ । विषेश गरी सुनचादीका सिक्का, पितल, तामा र स्टिलका भाडाकुडा किनेर लक्ष्मी पुजा गर्ने चलन छ ।
यसका अतिरिक्त नून, कुचो, धनीया, वेसार लगायतका सरसमान किनेर घर भित्र्याउने चलन छ । यसै दिन कतिपयले धनकी देवी लक्ष्मी पुजा हुने तिहारका लागी लक्ष्मी गणेशको तस्बिर, घर सजाउनका लागी झिलिमिली वत्ती, माटोको दियो, भाइटिकाको मसला लगायतका सरसमान समेत किनेका छन ।
धनतेरस तिहारका सरसमानले भरिभराउ गरिएका पसलहरुमा विहान १० बजे पछी सूूरु भएको ग्राहकहरुको भीड राती ९ बजे सम्म रहने व्यापारीहरुले बताए । धनतेरसका दिन पूजापाठ गरिसकेपछी साइत हेरेर समयानुकुल नया समान किन्ने हिन्दु परम्परा रहेको पण्डित रुपकान्त मिश्रको भनाई छ ।
धनतेरस र तिहारको चहल पहल
सारांश
- यसका अतिरिक्त नून, कुचो, धनीया, वेसार लगायतका सरसमान किनेर घर भित्र्याउने चलन छ ।
- यसै दिन कतिपयले धनकी देवी लक्ष्मी पुजा हुने तिहारका लागी लक्ष्मी गणेशको तस्बिर, घर सजाउनका लागी झिलिमिली वत्ती, माटोको दियो, भाइटिकाको मसला लगायतका सरसमान समेत किनेका छन ।
- धनतेरस तिहारका सरसमानले भरिभराउ गरिएका पसलहरुमा विहान १० बजे पछी सूूरु भएको ग्राहकहरुको भीड राती ९ बजे सम्म रहने व्यापारीहरुले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया