वरिष्ठ वामपन्थी नेता वर्माको निधन

राजविराज राजविराज
|
आइतबार, फाल्गुन २२, २०७८
|
|
४३ पटक हेरिएको
Shares
वरिष्ठ वामपन्थी नेता वर्माको निधन

सारांश

  •     काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालको आईसीयू कक्षमा केही दिनदेखी उनको उपचार भइरहेको थियो ।
  • ९३ वर्षीय नेता वर्माको पेटमा इन्फेक्सन देखिएपछि ह्याम्प्समा भर्ना गरिएको थियो ।
  • उपचारकै क्रममा सोही अस्पतालमा उनको निधन भएको परिवारजनले बताएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २२ फागुन ।
    सप्तरी निवासी वरिष्ठ वामपन्थी नेता कृष्णराज वर्माको आइतबार साँझ उपचारका क्रममा काठमाडौंमा निधन भएको छ । 
    काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालको आईसीयू कक्षमा केही दिनदेखी उनको उपचार भइरहेको थियो । ९३ वर्षीय नेता वर्माको पेटमा इन्फेक्सन देखिएपछि ह्याम्प्समा भर्ना गरिएको थियो । उपचारकै क्रममा सोही अस्पतालमा उनको निधन भएको परिवारजनले बताएका छन् ।
    वर्मा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएकै वर्ष २००६ सालदेखि नै निरन्तर कम्युनिष्ट पार्टीमा क्रियाशील थिए । उनी २००७ सालको क्रान्तिका पनि एक जना योद्धा थिए । उनले केही कम्युनिष्ट दर्शनका पुस्तक र सयौं संख्यामा लेखहरू लेखेका छन् ।
    २०४६ सालपछि उनले नेकपा (वर्मा) नामको पार्टी गठन गरी त्यसको अध्यक्ष समेत रहिसकेका छन् । सप्तरीमा जन्मेका उनी केही वर्षदेखि काठमाडौंमै बस्दै आएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सञ्चारगृहहरुको समस्या समाधानकालागि अविलम्ब पहल गर्ने संचार मन्त्री साहको प्रतिबद्धता

राजविराज नगरपालिकाले एकै पटक ६९ कर्मचारी हटाए

संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढ्यो : लोसपा अध्यक्ष महन्थ ठाकुर

श्रोत नखुलेको तीन लाख शरीरमा लुकाएको अवस्थामा महिला पक्राउ

क्वाराइन्टाइनका लागि १ सय ३ थान पिपिइ लगायतका सामाग्रि 

तिलाठीका वडा अध्यक्ष मिश्र काँग्रेस  परित्याग गरि जसपामा प्रवेश

सुशासन र समाजमा शान्ति व्यवस्था कायम गर्न प्रतिबद्ध रहेको छु ः प्रजिअ दाहाल

पोखरीमा डुबेर चार वर्षिय बालकको मृत्यु
पोखरीमा डुबेर चार वर्षिय बालकको मृत्यु
आगो निभाउने क्रममा घरधनी आचार्य घाइते, १५ लाख मुल्य बराबरको क्षति

तीनवटा सवारीसाधनबाट ठूलो परिमाणमा  प्रतिबन्धित लागुऔषध गाँजा बरामद

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?