हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानको सप्तरी समिति गठन

राजविराज राजविराज
|
बुधबार, चैत्र १८, २०७७
|
|
२५ पटक हेरिएको
Shares
हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानको सप्तरी समिति गठन

सारांश

  •     राजविराजमा सम्पन्न एक भेलाले रामाकान्त यादवको संयोजकत्वमा १० सदस्यीय जिल्ला समिति गठन गरिएको हो ।
  •       गठित समितिका सदस्यहरुमा लक्ष्मी यादव, सत्यनारायण साह, बिजय कुमार साह, सूर्य नारायण साह, रामअवतार यादव, कमल मेहता, कृष्ण नारायण चौधरी, शम्भु यादव र शत्रुघन प्रसाद चौधरी रहेका छन् ।
  •       अर्काको नक्कल गर्दा आफ्नो सक्कली पहिचान हराउने भएकाले आफ्नो धर्म–संस्कृती, सभ्यता र कर्ममा अडिग रही बस्नु हो भन्दै अभियानको उद्देश्य रहेको जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, १८ चैत । 
    हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानको सप्तरी जिल्ला समिति बुधबार गठन गरिएको छ । 
    राजविराजमा सम्पन्न एक भेलाले रामाकान्त यादवको संयोजकत्वमा १० सदस्यीय जिल्ला समिति गठन गरिएको हो । 
    गठित समितिका सदस्यहरुमा लक्ष्मी यादव, सत्यनारायण साह, बिजय कुमार साह, सूर्य नारायण साह, रामअवतार यादव, कमल मेहता, कृष्ण नारायण चौधरी, शम्भु यादव र शत्रुघन प्रसाद चौधरी रहेका छन् । 
    अर्काको नक्कल गर्दा आफ्नो सक्कली पहिचान हराउने भएकाले आफ्नो धर्म–संस्कृती, सभ्यता र कर्ममा अडिग रही बस्नु हो भन्दै अभियानको उद्देश्य रहेको जनाइएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?