मजदुर दिवसकै दिन सप्तरीका एक यूवकको मलेशियामा मृत्यु

राजविराज राजविराज
|
शनिबार, बैशाख २१, २०७६
|
|
३४ पटक हेरिएको
Shares

सारांश

  •     विगत चार वर्ष बढीदेखी सोही कम्पनीमा कार्यरत दास नेपाल फर्कने तरखरमा रहेका थिए ।
  •  

    राजविराज÷सप्तरीका एक यूवकको बैदेशिक रोजगारका क्रममा बुधबार मलेशियामा मृत्यु भएको छ । 
    जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका १ भारदह निवासी ४० वर्षिय दिपेन्द्र दासको अन्तराष्ट्रिय मजदुर विवसको दिन मृत्यु भएको परिवारजनले जानकारी दिएका छन् । 
    मलेशियास्थित डुपोन्ट एण्ड लिओस्क इन्टरप्राइजेजमा प्रोडक्सन अपरेटर पदमा कार्यरत दासको ईटा बनाउने मेशिनमा च्यापिएर मृत्यु भएको जनाइएको छ । 
    विगत चार वर्ष बढीदेखी सोही कम्पनीमा कार्यरत दास नेपाल फर्कने तरखरमा रहेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?