प्रशासनले दाउरा बाल्ने प्रबन्ध मिलाउँदै

राजविराज राजविराज
|
आइतबार, पौष २४, २०७९
|
|
८६ पटक हेरिएको
Shares
प्रशासनले दाउरा बाल्ने प्रबन्ध मिलाउँदै

सारांश

  •     बढ्दो चिसोका कारण जनजिवन प्रभावित भइरहेको अवस्थामा सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा मगरको अगुवाईमा विभिन्न सार्वजनिक स्थलहरुमा दाउराको प्रबन्ध मिलाइएको हो ।
  •       सो अवसरमा बरख गण भलुवाही व्यारेक सप्तरीका प्रमुख सेनानी दुर्गा बहादुर थापा, प्रहरी उपरिक्षक अबिनारायण काफ्ले, सशस्त्र प्रहरी बल नेपाल गण नं.
  • ६ सप्तरीका प्रहरी उपरिक्षक तिर्थराज पौडेल, सामुदायीक प्रहरी सेवा केन्द्र सप्तरीका अध्यक्ष हित नारायण लाल दास लगायतको सहभागिता रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २४ पुस । 

    स्थानिय प्रशासनले आइतबार चिसोबाट जोगिन चौक चौकमा दाउरा बाल्ने प्रबन्ध मिलाएको छ । 
    बढ्दो चिसोका कारण जनजिवन प्रभावित भइरहेको अवस्थामा सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा मगरको अगुवाईमा विभिन्न सार्वजनिक स्थलहरुमा दाउराको प्रबन्ध मिलाइएको हो । 
    सो अवसरमा बरख गण भलुवाही व्यारेक सप्तरीका प्रमुख सेनानी दुर्गा बहादुर थापा, प्रहरी उपरिक्षक अबिनारायण काफ्ले, सशस्त्र प्रहरी बल नेपाल गण नं.६ सप्तरीका प्रहरी उपरिक्षक तिर्थराज पौडेल, सामुदायीक प्रहरी सेवा केन्द्र सप्तरीका अध्यक्ष हित नारायण लाल दास लगायतको सहभागिता रहेको थियो । 
    यस्तै प्रशासनले शितलहरबाट जोगिन काठको दाउरामा आगो बालेर न्यानोको अनुभुति दिलाए सँगै विपन्न २० घरपरिवारलाई कम्वल समेत वितरण गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जग्गा कित्ताकाट प्रकृया सुरु गर्न माँग गर्दै ध्यानाकर्षण पत्र
जग्गा कित्ताकाट प्रकृया सुरु गर्न माँग गर्दै ध्यानाकर्षण पत्र
स्वर्णधारी खेलाडी तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान
स्वर्णधारी खेलाडी तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान
डिम्पलको राजीनामासँगै प्रदेश २ को सरकार संकटमा पर्छ की ?
डिम्पलको राजीनामासँगै प्रदेश २ को सरकार संकटमा पर्छ की ?
एमाले निकट मुश्लिम संगठनको  नगर अधिवेशन तयारी सुरु
एमाले निकट मुश्लिम संगठनको  नगर अधिवेशन तयारी सुरु
स्वदेश मै रोजगारीको अवसर सृजना गर्नु पर्ने सुझाव
स्वदेश मै रोजगारीको अवसर सृजना गर्नु पर्ने सुझाव
दुई मन्त्रिसहितको सुरक्षा निकायका प्रमुख गोबरगाढामा, चोरी तस्करी रोक्न सुरक्षा निकायलाई मन्त्री लेखीको निर्देशन
दुई मन्त्रिसहितको सुरक्षा निकायका प्रमुख गोबरगाढामा, चोरी तस्करी रोक्न सुरक्षा निकायलाई मन्त्री लेखीको निर्देशन
शुल्क तिर्न नसक्दा विधार्थीलाई परिक्षा दिनबाट बञ्चित 
शुल्क तिर्न नसक्दा विधार्थीलाई परिक्षा दिनबाट बञ्चित 
तिलाठीको दुई विद्यालयमा नयाँ भवन निर्माण हुदै 
तिलाठीको दुई विद्यालयमा नयाँ भवन निर्माण हुदै 
सप्तरी क्षेत्र नं. २ बाट लोसपा अध्यक्ष महन्थ ठाकुरको नाम सिफारिस
सप्तरी क्षेत्र नं. २ बाट लोसपा अध्यक्ष महन्थ ठाकुरको नाम सिफारिस
काठले घेरेर स्थानीयले सडक अवरुद्ध पारे
काठले घेरेर स्थानीयले सडक अवरुद्ध पारे