सप्तरी काँग्रेसद्वारा प्रदेश सभा सभापतिको चयन

राजविराज राजविराज
|
मंगलबार, मंसिर १०, २०७६
|
|
४४ पटक हेरिएको
Shares
सप्तरी काँग्रेसद्वारा प्रदेश सभा सभापतिको चयन

सारांश

  •     क्षेत्र नं.
  • २ का काँग्रेस सभापति महानन्द यादवद्वारा मंगलबार जारि विज्ञप्तिमा काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवको प्रमुख आतिथ्य एवं केन्द्रिय निर्वाचन प्रतिनिधि ननु यादवको उपस्थितिमा सम्पन्न बैठकले सो निर्णय गरेको जनाइएको छ ।
  •  

दैनिक समाचारदाता
राजविराज, १० मंसिर । 
    नेपाली काँग्रेसको केन्द्रिय निर्देशिका बमोजिम जिल्लाको वर्तमान भौगोलिक संचरना अनुसार काँग्रेस सप्तरीले जिल्लाको क्षेत्र नं. २ अन्तरगत दुबै प्रदेश सभा क्षेत्रमा सभापति चयन गरेको छ ।     जस अन्तरगत क्षेत्र नं. २ को प्रदेश सभा “क” मा काँग्रेस जिल्ला उपसभापति महेन्द्र यादव र प्रदेश सभा “ख” मा सचिव नन्दकिशोर यादवलाई सभापतिमा चयन गरेको जनाइएको छ । 
    क्षेत्र नं. २ का काँग्रेस सभापति महानन्द यादवद्वारा मंगलबार जारि विज्ञप्तिमा काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवको प्रमुख आतिथ्य एवं केन्द्रिय निर्वाचन प्रतिनिधि ननु यादवको उपस्थितिमा सम्पन्न बैठकले सो निर्णय गरेको जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?