एक महिना भित्र सडकहरुको निर्माण सम्पन्न गर्न मन्त्री यादवद्वारा निर्देशन

राजविराज राजविराज
|
मंगलबार, कार्तिक २, २०७८
|
|
१०५ पटक हेरिएको
Shares
एक महिना भित्र सडकहरुको निर्माण सम्पन्न गर्न मन्त्री यादवद्वारा निर्देशन

सारांश

  •     सोमबार राजविराजमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले सो निर्देशन दिदै जिल्ला सदरमुकाम जोड्ने ती अधुरा सडकहरुको निर्माण कार्य बारे जानकारी समेत लिइन् ।
  •       उनले योजनाहरु अधुरो हुनुको कारणबारे जवाफ माग्दै एक महिना भित्र परिणाम आउनु पर्ने बताउँदै समयमा कार्य सम्पन्न नभए त्यस्ता कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गरिने चेतावनी पनि दिइन् ।
  •       जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा आयोजित अन्तरक्रियामा प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, समाजिक विकास मन्त्री नवलकिशोर साह, प्रदेश सभा सदस्य मनिष सुमन, अभिषेक यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, सडक डिभिजन कार्यालय लहानका डिभिजन प्रमुख राम कुमार देव, हुलाकी सडक परियोजना ईटहरीका प्रमुख बिजय थापा, सडक सुधार तथा बिकास आयोजना बर्दिबासका प्रमुख सुनिल रंजितकार, सप्तरीका बिभिन्न सरकारी कार्यालयका प्रमुखहरु, जनप्रतिनिधिहरु, निर्माण कम्पनीका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २ कात्तिक । 
    भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले सरोकारवाला निकायका प्रमुख तथा पदाधिकारीहरुलाई एक महिना भित्र सप्तरीका सम्पूर्ण अधुरा सडकहरुको निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएकी छिन् । 
    सोमबार राजविराजमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले सो निर्देशन दिदै जिल्ला सदरमुकाम जोड्ने ती अधुरा सडकहरुको निर्माण कार्य बारे जानकारी समेत लिइन् । 
    उनले योजनाहरु अधुरो हुनुको कारणबारे जवाफ माग्दै एक महिना भित्र परिणाम आउनु पर्ने बताउँदै समयमा कार्य सम्पन्न नभए त्यस्ता कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गरिने चेतावनी पनि दिइन् । 
    जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा आयोजित अन्तरक्रियामा प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, समाजिक विकास मन्त्री नवलकिशोर साह, प्रदेश सभा सदस्य मनिष सुमन, अभिषेक यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, सडक डिभिजन कार्यालय लहानका डिभिजन प्रमुख राम कुमार देव, हुलाकी सडक परियोजना ईटहरीका प्रमुख बिजय थापा, सडक सुधार तथा बिकास आयोजना बर्दिबासका प्रमुख सुनिल रंजितकार, सप्तरीका बिभिन्न सरकारी कार्यालयका प्रमुखहरु, जनप्रतिनिधिहरु, निर्माण कम्पनीका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोक्का भएको जग्गाको नक्कली लालपूर्जा बनाई  बैंकबाट २ करोड ३० लाख ऋण निकासा
रोक्का भएको जग्गाको नक्कली लालपूर्जा बनाई  बैंकबाट २ करोड ३० लाख ऋण निकासा
सेभ द सप्तरीले ६ चरणमा हात धुन सिकायो 
सेभ द सप्तरीले ६ चरणमा हात धुन सिकायो 
महिला तथा बालबालिकाको हकहित सम्बन्धी ज्ञान बाढ्दै आशा
महिला तथा बालबालिकाको हकहित सम्बन्धी ज्ञान बाढ्दै आशा
नेताका कारण सम्पूर्ण नेपालीको पहिचान गुमायो ः राष्ट्रिय अध्यक्ष पटेल
नेताका कारण सम्पूर्ण नेपालीको पहिचान गुमायो ः राष्ट्रिय अध्यक्ष पटेल
विषादी सेवन गरेका एक युवकको उपचारका क्रममा मृत्यु, अर्का बिरामी
विषादी सेवन गरेका एक युवकको उपचारका क्रममा मृत्यु, अर्का बिरामी
दररेट सुची कोटेशन आब्हान सम्बन्धी सुचना
दररेट सुची कोटेशन आब्हान सम्बन्धी सुचना
प्रतिष्ठान निर्माणमा दबाब दिन सुरु गरिएको  हस्ताक्षर अभियान तेश्रो दिन पनि जारि
प्रतिष्ठान निर्माणमा दबाब दिन सुरु गरिएको  हस्ताक्षर अभियान तेश्रो दिन पनि जारि
अत्याधिक गर्मी बढेको भन्दै राजविराजका सबै सामुदायिक विद्यालयमा एक महिना विदा 
अत्याधिक गर्मी बढेको भन्दै राजविराजका सबै सामुदायिक विद्यालयमा एक महिना विदा 
वर्तमान गठबन्धनको सरकारलाई नै  निरन्तरता दिनु जरुरी ः जसपा अध्यक्ष यादव
वर्तमान गठबन्धनको सरकारलाई नै  निरन्तरता दिनु जरुरी ः जसपा अध्यक्ष यादव
उच्च अदालत वार एशोसिएशनका नव निर्वाचित पदाधिकारीको पदस्थापना 
उच्च अदालत वार एशोसिएशनका नव निर्वाचित पदाधिकारीको पदस्थापना