नेताका कारण सम्पूर्ण नेपालीको पहिचान गुमायो ः राष्ट्रिय अध्यक्ष पटेल

राजविराज राजविराज
|
आइतबार, मंसिर १६, २०७५
|
|
२६ पटक हेरिएको
Shares
नेताका कारण सम्पूर्ण नेपालीको पहिचान गुमायो ः राष्ट्रिय अध्यक्ष पटेल

सारांश

  •     धर्ममान्तरमा कुख्याति कमाएका संस्थालाई सरकार प्रश्रय दिएर ‘जो रक्षक उही भक्षक’ भन्ने चरित्र देखाएको बताउँदै उनले क्रिश्चियनसँग पैसा खाएर नेपाली नेताहरुले ॐ कार परिवार र सनातन हिन्दू धर्म सिध्याउन लागि परेको आरोप लगाए ।
  •       हिन्दू परिसद नेपाल प्रदेश न.
  • २ का अध्यक्ष पंडित सचितानंद दुबेको सभापतित्वमा सम्पन कार्यक्रममा हिन्दू परिसद नेपालका केन्द्रिय उपाध्यक्ष बिजय गुप्ता, महासचिव अनिरुद्ध सिंह, सचिव सुरेश साह, कोषाध्यक्ष संजय सरार्फ, केन्द्रिय सदस्य लालबाबू पटेल, सुकदेव साह कानू, अजिता देवी, चित्तरंजन श्रीवास्तव, हिन्दू महिला परिसदका केन्द्रिय अध्यक्ष सुनीता रौनियार, युवा परिसद नेपालका केन्द्रिय अध्यक्ष सजना खटिवटा, उपाध्यक्ष सुनील साह, हिन्दू बिद्यार्थी परिसद प्रदेश न.

    बीरगंज÷हिन्दू परिसद् नेपालको राष्ट्रिय अध्यक्ष संतोष पटेलले नेताको कारण सम्पूर्ण नेपालीको पहिचान गुमाएको भन्दै आपत्ति प्रकट गरेका छन् ।
    नेपाललाई पुनः हिन्दू रास्ट्र घोषणा गराउनको लागी सघर्ष जारी रहेको र धार्मिक सामाजिक कार्य गरी संगठन निर्माण कार्य गरी रहेको बताए ।
    सरकार क्रिश्चियन धर्मको प्रचार गर्ने उद्देश्यले काठमाडौंमा गर्न लागिएको ‘एसिया प्यासेफिक समिट–२०१८’ लाई सहयोग गरेर सरकारले देशमा धर्मान्तरका लागि सहयोग गरेको उनले आरोप लगाए ।
    धर्ममान्तरमा कुख्याति कमाएका संस्थालाई सरकार प्रश्रय दिएर ‘जो रक्षक उही भक्षक’ भन्ने चरित्र देखाएको बताउँदै उनले क्रिश्चियनसँग पैसा खाएर नेपाली नेताहरुले ॐ कार परिवार र सनातन हिन्दू धर्म सिध्याउन लागि परेको आरोप लगाए । 
    हिन्दू परिसद नेपाल प्रदेश न.२ का अध्यक्ष पंडित सचितानंद दुबेको सभापतित्वमा सम्पन कार्यक्रममा हिन्दू परिसद नेपालका केन्द्रिय उपाध्यक्ष बिजय गुप्ता, महासचिव अनिरुद्ध सिंह, सचिव सुरेश साह, कोषाध्यक्ष संजय सरार्फ, केन्द्रिय सदस्य लालबाबू पटेल, सुकदेव साह कानू, अजिता देवी, चित्तरंजन श्रीवास्तव, हिन्दू महिला परिसदका केन्द्रिय अध्यक्ष सुनीता रौनियार, युवा परिसद नेपालका केन्द्रिय अध्यक्ष सजना खटिवटा, उपाध्यक्ष सुनील साह, हिन्दू बिद्यार्थी परिसद प्रदेश न.२ का अध्यक्ष कृष्ण कान्त शास्त्री, हिन्दू परिसद नेपाल पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल, सलाहकर चन्द्रनारायण सिंह रिजाल, बारा जिल्ला अध्यक्ष दीपक दास, रौतहट जिल्ला अध्यक्ष ओमप्रकाश साह, सर्लाही जिल्ला अध्यक्ष सुनील यादव, महोत्तरी जिल्ला अध्यक्ष दीपक चौधरी, धनुषा जिल्ला अध्यक्ष शत्रुधन साह, सप्तरी जिल्ला अध्यक्ष सुनीता साह, हिन्दू बिद्यार्थी परिसद पर्सा जिल्ला अध्यक्ष शिवानी श्रीवास्तव, हिन्दू महिला परिसद पर्सा जिल्ला अध्यक्ष रेखा वर्णवाल, हिन्दूवादी अगुवा राजेश सिंह, अशोक गुप्ता लगायतकाले नेपाल पुनः हिन्दू राष्ट्र हुनु पर्नेमा जोड़ दिएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी केन्द्र सप्तरीले शहिद यादव  र भट्टराईको २० औ स्मृति मनायो
माओवादी केन्द्र सप्तरीले शहिद यादव  र भट्टराईको २० औ स्मृति मनायो
कोरोनाबाट जोगिन स्वास्थ्य सामग्री सहयोग
कोरोनाबाट जोगिन स्वास्थ्य सामग्री सहयोग
नेकपा एकिकृत समाजवादीद्वारा शुभकामना आदान प्रदान
नेकपा एकिकृत समाजवादीद्वारा शुभकामना आदान प्रदान
राप्रावि राजदेवीमा बर्षाको पानी निकास  नहुदाँ बालबालिकाहरू समस्यामा
राप्रावि राजदेवीमा बर्षाको पानी निकास  नहुदाँ बालबालिकाहरू समस्यामा
चार दलका शिर्ष नेताहरुको इसारामा मुलुकको शासन व्यवस्था चलिरेहको छ ः डा. सीके राउत
चार दलका शिर्ष नेताहरुको इसारामा मुलुकको शासन व्यवस्था चलिरेहको छ ः डा. सीके राउत
महाशिवरात्रीलाई लक्षित गरी सेनाको सरसफाई अभियान
महाशिवरात्रीलाई लक्षित गरी सेनाको सरसफाई अभियान
तत्कालिन प्रदेश २ सरकारद्वारा गठित समितिले  मलेठ घटनाको प्रतिवेदन अझै सार्वजनिक गरेन 
तत्कालिन प्रदेश २ सरकारद्वारा गठित समितिले  मलेठ घटनाको प्रतिवेदन अझै सार्वजनिक गरेन 
सप्तरीमा चार प्रदेशसभा सदस्यसहित जनमत पहिलो,  काँग्रेस र नेकपा एमालेको एक÷एक प्रदेशसभा सदस्य
सप्तरीमा चार प्रदेशसभा सदस्यसहित जनमत पहिलो,  काँग्रेस र नेकपा एमालेको एक÷एक प्रदेशसभा सदस्य
राजविराजका युवकको अपहरण गरि  फिरौती माग्ने तीन जना पक्राउ
राजविराजका युवकको अपहरण गरि  फिरौती माग्ने तीन जना पक्राउ
बालवालिकामा लगानी गर्नुपर्नेमा जोड 
बालवालिकामा लगानी गर्नुपर्नेमा जोड