नेपाल वैश्य कल्याण महासंघ सप्तरीको दोश्रो जिल्ला अधिवेशन सम्पन्न

राजविराज राजविराज
|
आइतबार, चैत्र २४, २०८१
|
|
४३ पटक हेरिएको
Shares
नेपाल वैश्य कल्याण महासंघ सप्तरीको दोश्रो जिल्ला अधिवेशन सम्पन्न

सारांश

  •     जिल्ला अध्यक्ष रामचन्द्र साहको अध्यक्षतामा आयोजित अधिवेशनको प्रमुख अतिथि महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष एवं वरिष्ठ पत्रकार अनिल कुमार अनलले उद्घाटन गरेका छन् ।
  •       प्रमुख अतिथि केन्द्रिय वरिष्ठ उपाध्यक्ष अनलले महासंघमा आवद्ध वैश्य समाजको आर्थिक, सामाजिक, साँस्कृतिक र शैक्षिक उत्थानका लागि विभिन्न खाका बनाएर आफूहरु अघि बढेको जानकारी गराए ।
  •       उनले वैश्य कल्याण महासंघको पेशागत हकहित, अधिकार तथा उत्थानका लागि सबैले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

दैनिक समाचारदाता
राजविराज, २४ चैत ।

    नेपाल वैश्य कल्याण महासंघ सप्तरीको दोश्रो जिल्ला अधिवेशन शनिबार राजविराजमा सम्पन्न भएको छ । 
    जिल्ला अध्यक्ष रामचन्द्र साहको अध्यक्षतामा आयोजित अधिवेशनको प्रमुख अतिथि महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष एवं वरिष्ठ पत्रकार अनिल कुमार अनलले उद्घाटन गरेका छन् । 
    प्रमुख अतिथि केन्द्रिय वरिष्ठ उपाध्यक्ष अनलले महासंघमा आवद्ध वैश्य समाजको आर्थिक, सामाजिक, साँस्कृतिक र शैक्षिक उत्थानका लागि विभिन्न खाका बनाएर आफूहरु अघि बढेको जानकारी गराए । 
    उनले वैश्य कल्याण महासंघको पेशागत हकहित, अधिकार तथा उत्थानका लागि सबैले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले महासंघमा एकताको अभाव हुँदा राज्यको विभिन्न निकायमा पहुँच र अधिकार प्राप्तिमा कठिनाई हुने गरेको भन्दै सबै एकजुट हुनु पर्नेमा जोड दिए । 
    कार्यक्रममा नेपाल वैश्य कल्याण महासंघ सप्तरीका उपाध्यक्षद्वय ललन प्रभात र लक्ष्मण साह हलुवाई, सेवानिवृत प्रधानाध्यापक नथुनी दास, किरण भगत, रमेश गुप्ता, आनन्दलाल साह, गणु साह, इन्द्रसागर गुप्ता, बैजनाथ गामी, शिवनारायण साह स्वर्णकार, नन्दकिशोर गुप्ता, कथबनिया समाज सप्तरीका अध्यक्ष शिवेन्द्रलाल दास, जिल्ला सचिव मिथलेश्वर साह लगायतका वक्ताहरुले महासंघमा आपसी एकता कायम गर्न तथा समाजमा रहेका विकृती बिसंगतिहरु बिरुद्ध सबै एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिएका थिए । 
    नेपाल वैश्य कल्याण महासंघमा २३ वटा जातजाती सम्मिलित रहेको जिल्ला सचिव मिथलेश्वर साहले जानकारी दिए ।   

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिपन्न, आर्थिक कमजोरलाई निशुल्क कानुनी सहायता
बिपन्न, आर्थिक कमजोरलाई निशुल्क कानुनी सहायता
गाईको मासुसहित एक पक्राउ
गाईको मासुसहित एक पक्राउ
मिटरब्याजी पीडितद्वारा अदालत बाहिर प्रदर्शन
मिटरब्याजी पीडितद्वारा अदालत बाहिर प्रदर्शन
चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो
चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो
छोरीको अपहरण, बलात्कार र हत्या तथा छोरा  वेपत्ता प्रकरणमा आमाद्वारा न्यायको अपिल, हिरासतमा रहेका वडाअध्यक्षलाई अनुसन्धान गर्न पुनः दश दिनको म्याद थप
छोरीको अपहरण, बलात्कार र हत्या तथा छोरा  वेपत्ता प्रकरणमा आमाद्वारा न्यायको अपिल, हिरासतमा रहेका वडाअध्यक्षलाई अनुसन्धान गर्न पुनः दश दिनको म्याद थप
नेपाली सेनाद्वारा निर्मित पक्की मञ्च विद्यालयलाई हस्तान्तरण 
नेपाली सेनाद्वारा निर्मित पक्की मञ्च विद्यालयलाई हस्तान्तरण 
शिविरबाट एक सय १७ जना  बुद्धबृद्धाले पाए दृष्टि
शिविरबाट एक सय १७ जना  बुद्धबृद्धाले पाए दृष्टि
पाँच सय ५ फरार अपराधी पक्राउ, २ सय ५५ सवारीसाधन नियन्त्रणमा
पाँच सय ५ फरार अपराधी पक्राउ, २ सय ५५ सवारीसाधन नियन्त्रणमा
अनुमति बिना नै नापी कार्यालय हुलाकको भवनमा संचालन
अनुमति बिना नै नापी कार्यालय हुलाकको भवनमा संचालन
राजविराज जनप्रतिनिधिहरुको उदासिनताका कारण अझै व्यवस्थित हुन सकेन
राजविराज जनप्रतिनिधिहरुको उदासिनताका कारण अझै व्यवस्थित हुन सकेन

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?