दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
महा शिवरात्रीको अवसरमा राजविराज जेसीजले शुक्रबार श्रद्धालु भक्तजनलाई गंगाजल, दुध, बेलपत्र र फूल वितरण गरेको छ ।
राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिरमा पूजा गर्न आउने श्रद्धालु भक्तजनलाई विहानैदेखि जेसीजका पदाधिकारीहरुले ती पूजा सामाग्रि निशुल्क वितरण गरेका हुन् ।
यता विहानैदेखि शिवको पूजा गर्न आएका श्रद्धालु भक्तजनहरुलाई सहज व्यवस्था मिलाउन जेसीजले स्वयमसेवकको भूमिका समेत निर्वाह गरेको थियो ।
राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवालको नेतृत्वमा सम्पूर्ण पदाधिकारी सहभागी कार्यक्रममा पूर्व अध्यक्षहरु शंकर शारदा, मिलन सिंहसहित पूर्व पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।
जेसीजद्वारा शिवरात्रीको अवसरमा गंगाजल, दुध, बेलपत्र र पुष्प वितरण
सारांश
- राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिरमा पूजा गर्न आउने श्रद्धालु भक्तजनलाई विहानैदेखि जेसीजका पदाधिकारीहरुले ती पूजा सामाग्रि निशुल्क वितरण गरेका हुन् ।
- यता विहानैदेखि शिवको पूजा गर्न आएका श्रद्धालु भक्तजनहरुलाई सहज व्यवस्था मिलाउन जेसीजले स्वयमसेवकको भूमिका समेत निर्वाह गरेको थियो ।
- राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवालको नेतृत्वमा सम्पूर्ण पदाधिकारी सहभागी कार्यक्रममा पूर्व अध्यक्षहरु शंकर शारदा, मिलन सिंहसहित पूर्व पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया