जिल्ला प्रशासन कार्यालयमै पाकेटमारी  गरेको आरोपमा एक वृद्ध पक्राउ

राजविराज राजविराज
|
मंगलबार, आषाढ १७, २०८२
|
|
५३ पटक हेरिएको
Shares
जिल्ला प्रशासन कार्यालयमै पाकेटमारी  गरेको आरोपमा एक वृद्ध पक्राउ

सारांश

  •     जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन लाईनमा बसेका राजगढ गाउँपालिका ६ का जाकिर खाँको पाकेट मार्दै गर्दा सुरुङ्गा नगरपालिका १ कडोरवोना बस्ने ६६ बर्षीय बहादुर पासवान पक्राउ परेका हुन् ।
  •     दुई दिन अघि सोही कार्यालयमा नागरिकता बनाउन आएका राजविराज नगरपालिका २ का चन्देश्वर नौनियाको पनि ५ हजार एक सय रुपैयाँ पाकेटमारी भएको थियो ।
  •     जिल्ला प्रशासन कार्यालयमा लगाइएको सिसि क्यामेराको दुई दिन अघिको फुटेज हेर्दा नौनियाँको पनि पासवानले नै पाकेटमारी गरेको खुलेको छ ।

दैनिक समाचारदाता
राजविराज, १६ असार । 

    जिल्ला प्रशासन कार्यालय सप्तरीमा सोमबार सेवाग्राहीको पाकेटमार्दै गर्दा एक वृद्ध पक्राउ परेका छन् ।
    जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन लाईनमा बसेका राजगढ गाउँपालिका ६ का जाकिर खाँको पाकेट मार्दै गर्दा सुरुङ्गा नगरपालिका १ कडोरवोना बस्ने ६६ बर्षीय बहादुर पासवान पक्राउ परेका हुन् ।
    दुई दिन अघि सोही कार्यालयमा नागरिकता बनाउन आएका राजविराज नगरपालिका २ का चन्देश्वर नौनियाको पनि ५ हजार एक सय रुपैयाँ पाकेटमारी भएको थियो ।
    जिल्ला प्रशासन कार्यालयमा लगाइएको सिसि क्यामेराको दुई दिन अघिको फुटेज हेर्दा नौनियाँको पनि पासवानले नै पाकेटमारी गरेको खुलेको छ ।
    दुवैजना पीडितको उजूरीको आधारमा पक्राउ परेका पासवानलाई सोमबार नै आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।
    पक्राउ परेका पासवानलाई नियन्त्रणमा राखि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

योग दिवसमा प्रभातफेरीसहित विभिन्न कार्यक्रम
योग दिवसमा प्रभातफेरीसहित विभिन्न कार्यक्रम
चिकित्सकको लापरवाहीले नवजात शिशुको मृत्यु 
चिकित्सकको लापरवाहीले नवजात शिशुको मृत्यु 
मधेश प्रदेश क्रिकेट संघको नयाँ कार्यसमिति चयन, सचिवमा सप्तरीका अध्यक्ष आयुष निर्विरोध    
मधेश प्रदेश क्रिकेट संघको नयाँ कार्यसमिति चयन, सचिवमा सप्तरीका अध्यक्ष आयुष निर्विरोध    
माग पुरा नभए आमरण अनसनमा बस्ने अनसनकारीको घोषणा
माग पुरा नभए आमरण अनसनमा बस्ने अनसनकारीको घोषणा
सप्तरीका बाल खेलाडीहरु प्रदेश स्तरिय फुटवलमा सहभागि हुन प्रस्थान
सप्तरीका बाल खेलाडीहरु प्रदेश स्तरिय फुटवलमा सहभागि हुन प्रस्थान
“भ्रष्टाचार अन्त नभएसम्म विकास सम्भव छैन्” 
“भ्रष्टाचार अन्त नभएसम्म विकास सम्भव छैन्” 
“समुन्नती कार्यक्रम” ले विद्यालयको भौतिक पूर्वाधारदेखि शैक्षिक गुणस्तरमा ल्यायो परिवर्तन 
“समुन्नती कार्यक्रम” ले विद्यालयको भौतिक पूर्वाधारदेखि शैक्षिक गुणस्तरमा ल्यायो परिवर्तन 
महिला हिंसा रोक्न सबै  एकजुट हुनु पर्छ ः उपाध्यक्ष 
महिला हिंसा रोक्न सबै  एकजुट हुनु पर्छ ः उपाध्यक्ष 
पोखरीमा डुबेर चार वर्षिय बालकको मृत्यु
पोखरीमा डुबेर चार वर्षिय बालकको मृत्यु
पानी तान्ने मोटर चोरीको  आरोपमा एक पक्राउ
पानी तान्ने मोटर चोरीको  आरोपमा एक पक्राउ

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु