दैनिक समाचारदाता
राजविराज, २४ माघ ।
सप्तरीको शम्भुनाथ नगरपालिकाबाट पानी तान्ने मोटर चोरीको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शम्भुनाथ नगरपालिका ७ का ३५ बर्षीय पुरन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । स्थानीय सुरेन्द्र चौधरीको पानी तान्ने मोटर चोरी गरेको अवस्था प्रहरी चौकी कठौनमा जानकारी गराउनसाथ खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको जनाएको छ ।
मोटर चोरीको आरोपमा पक्राउ परेका चौधरीलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
पानी तान्ने मोटर चोरीको आरोपमा एक पक्राउ
सारांश
- शम्भुनाथ नगरपालिका ७ का ३५ बर्षीय पुरन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
- स्थानीय सुरेन्द्र चौधरीको पानी तान्ने मोटर चोरी गरेको अवस्था प्रहरी चौकी कठौनमा जानकारी गराउनसाथ खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको जनाएको छ ।
- मोटर चोरीको आरोपमा पक्राउ परेका चौधरीलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया