महासंघको स्थापना दिवसमा  प्रभातफेरी तथा रक्तदान

राजविराज राजविराज
|
शनिबार, चैत्र १६, २०७५
|
|
४५ पटक हेरिएको
Shares
महासंघको स्थापना दिवसमा  प्रभातफेरी तथा रक्तदान

सारांश

  •     प्रभातफेरीमा सप्तरीका सचारकर्मीहरुका साथै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी प्रमुख राजेन्द्र विष्ट, सशस्त्र प्रहरी उपरिक्षक खेम बहादुर थापा, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता थियो ।
  •       त्यस्तै रक्तदान कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा, जिल्ला सभापति जितेन्द्र खड्गा, सचिव जितेन्द्र झा, सदस्य आनन्द मोहन शर्मा, संचारकर्मी माला कर्ण, ओमप्रकाश साह तथा नेपाली सेनाको भिम दल गणका प्रमुख सेनानी गुप्तबहादुर कुँवरको सहकार्यमा सेनानी कुशल गिरी, बलबहादुर परी, चन्द्र बहादुर रावल, रामबहादुर खत्री, रबिन्द्र शाही।
  • मदन भट्टराई लगायत १३ जना सेनाले समेत रक्तदान गरेको महासंघले जनाएको छ ।

    राजविराज÷नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवस यहाँ विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । 
    महासंघ सप्तरीको आयोजनामा शनिबार बिहान प्रभातफेरी तथा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । 
    महासंघको कार्यालयबाट निस्केको प्रभातफेरी बजार क्षेत्रको परिक्रमा पश्चात् महासंघको कार्यालयमै पुगि रक्तदान कार्यक्रममा परिणत भएको थियो । 
    प्रभातफेरीमा सप्तरीका सचारकर्मीहरुका साथै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी प्रमुख राजेन्द्र विष्ट, सशस्त्र प्रहरी उपरिक्षक खेम बहादुर थापा, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता थियो । 

    त्यस्तै रक्तदान कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा, जिल्ला सभापति जितेन्द्र खड्गा, सचिव जितेन्द्र झा, सदस्य आनन्द मोहन शर्मा, संचारकर्मी माला कर्ण, ओमप्रकाश साह तथा नेपाली सेनाको भिम दल गणका प्रमुख सेनानी गुप्तबहादुर कुँवरको सहकार्यमा सेनानी कुशल गिरी, बलबहादुर परी, चन्द्र बहादुर रावल, रामबहादुर खत्री, रबिन्द्र शाही। मदन भट्टराई लगायत १३ जना सेनाले समेत रक्तदान गरेको महासंघले जनाएको छ ।      
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्य व्यक्तिसँगै राजविराज कारागारको जग्गा सेवानिवृत  कर्मचारीबाट पनि अतिक्रमण गरिएको खुलासा
अन्य व्यक्तिसँगै राजविराज कारागारको जग्गा सेवानिवृत  कर्मचारीबाट पनि अतिक्रमण गरिएको खुलासा
राजविराज नगर क्षेत्रमा पहिलोपटक सिसि क्यामरा जडान, ९० वटा क्यामरामार्फत मूख्य सडकहरुको निगरानी जिल्ला प्रहरीले गर्ने
राजविराज नगर क्षेत्रमा पहिलोपटक सिसि क्यामरा जडान, ९० वटा क्यामरामार्फत मूख्य सडकहरुको निगरानी जिल्ला प्रहरीले गर्ने
काँग्रेस सप्तरीका क्षेत्रिय समिती सदस्य कुलदिपको निधन
काँग्रेस सप्तरीका क्षेत्रिय समिती सदस्य कुलदिपको निधन
नाबालिकालाई बलात्कार गरेको आरोपमा छिमेकी पसले पक्राउ 
नाबालिकालाई बलात्कार गरेको आरोपमा छिमेकी पसले पक्राउ 
छोरीको अपहरण, बलात्कार र हत्या तथा छोरा  वेपत्ता प्रकरणमा आमाद्वारा न्यायको अपिल, हिरासतमा रहेका वडाअध्यक्षलाई अनुसन्धान गर्न पुनः दश दिनको म्याद थप
छोरीको अपहरण, बलात्कार र हत्या तथा छोरा  वेपत्ता प्रकरणमा आमाद्वारा न्यायको अपिल, हिरासतमा रहेका वडाअध्यक्षलाई अनुसन्धान गर्न पुनः दश दिनको म्याद थप
जनमतको अगुवाई कृषि औजारसहित मलखाद माग्दै किसान उत्रे सडकमा
जनमतको अगुवाई कृषि औजारसहित मलखाद माग्दै किसान उत्रे सडकमा
तीन दाजुभाईको गाइगोठ जल्दा ४ लाख ५० हजारको क्षति
तीन दाजुभाईको गाइगोठ जल्दा ४ लाख ५० हजारको क्षति
स्व. सिंहको सामाजिक पक्ष पनि उत्तिकै सवल ः वक्ताहरु 
स्व. सिंहको सामाजिक पक्ष पनि उत्तिकै सवल ः वक्ताहरु 
अख्तियार र चिया पसलको गफ
अख्तियार र चिया पसलको गफ
आगलागिले एक दर्जन भन्दा बढी घर खरानी, लाखौंको क्षति, ९ चैपाया मरे
आगलागिले एक दर्जन भन्दा बढी घर खरानी, लाखौंको क्षति, ९ चैपाया मरे