दैनिक समाचारदाता
राजबिराज, ५ फागुन ।
सप्तरी प्रहरीले लागु औषधसहित पक्राउ गरेको दुई जनालाई बुधबार जिल्ला अदालतले पूर्पक्षका लागि कारागार चलान गरेको छ ।
जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका वडा नं १० बाट गत पुस ८ र १२ गते लागुऔषधसहित पक्राउ परेका सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका वडा नं १४ रामपुरमल्हनिया निवासी सन्तोष यादव र राजिव कुमार मण्डललाई अदालतले पूर्पक्षका लागि कारागार चलान गरेको हो ।
उनीहरुको साथबाट नाइट्राभेट, स्पास्मो प्रोक्सिन, नाइट्रोसन, डाइलेकस डिसी, डाइजेफाम, लिजेसिस इन्जेक्सनलगायत लागु औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन् ।
लागुऔषधसहित पक्राउ परेका दुई कारागार चलान
सारांश
- जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका वडा नं १० बाट गत पुस ८ र १२ गते लागुऔषधसहित पक्राउ परेका सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका वडा नं १४ रामपुरमल्हनिया निवासी सन्तोष यादव र राजिव कुमार मण्डललाई अदालतले पूर्पक्षका लागि कारागार चलान गरेको हो ।
- उनीहरुको साथबाट नाइट्राभेट, स्पास्मो प्रोक्सिन, नाइट्रोसन, डाइलेकस डिसी, डाइजेफाम, लिजेसिस इन्जेक्सनलगायत लागु औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया