कृतिम जलाशय निर्माण गरि घरबाटै अस्ताउँदो सूर्यलाई अर्घ

राजविराज राजविराज
|
सोमबार, चैत्र १७, २०७६
|
|
४२ पटक हेरिएको
Shares
कृतिम जलाशय निर्माण गरि घरबाटै अस्ताउँदो सूर्यलाई अर्घ

सारांश

  •     सूर्यको पूजा गर्ने यस पर्वको अवसरमा ब्रतालुहरुले घर आंगनमा तथा घरको छतमाथी कृतिम जलाशय निर्माण गरि अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् ।
  •       ब्रतालुहरुले यस पटकको चैती छठ पर्वको अवसरमा कुनै भिडभाड नगरि आफ्नै घरमा जलाशय निर्माण गरि सूर्यलाई अर्घ दिएका छन् ।
  •       सरकारले कुनै पनि पर्व, विवाह, सम्मेलन तथा भिडभाड हुने लगायतका कार्यक्रमलाई पूर्ण बन्देज गरेको अवस्थामा आस्थाको रुपमा रहेको छठ पर्व सरकारको निर्देशनको पालना गर्दै घरबाटै सूर्यको पूजा गरिएको राजविराज वडा नं.

दैनिक समाचारदाता
राजविराज, १७ चैत । 
    सम्भावित कोरोना भाइरसको संक्रमणलाईं मध्यनजर गर्दै नेपाल सरकारले गरेको लकडाउनको पूर्णपालन गर्दै सोमबार ब्रतालुहरुले चैती छठ पर्व कुनै जलाशयमा नगएर आफ्नै घरमा कृतिम जलाशय निर्माण गरि अस्ताउँदो सूर्यलाई पूर्जा गर्दै अर्घ दिएका छन् । 
    सूर्यको पूजा गर्ने यस पर्वको अवसरमा ब्रतालुहरुले घर आंगनमा तथा घरको छतमाथी कृतिम जलाशय निर्माण गरि अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् । 

    ब्रतालुहरुले यस पटकको चैती छठ पर्वको अवसरमा कुनै भिडभाड नगरि आफ्नै घरमा जलाशय निर्माण गरि सूर्यलाई अर्घ दिएका छन् । 
    सरकारले कुनै पनि पर्व, विवाह, सम्मेलन तथा भिडभाड हुने लगायतका कार्यक्रमलाई पूर्ण बन्देज गरेको अवस्थामा आस्थाको रुपमा रहेको छठ पर्व सरकारको निर्देशनको पालना गर्दै घरबाटै सूर्यको पूजा गरिएको राजविराज वडा नं. ८ की ब्रतालु महिला सुमित्रा गुप्ताले बताइन् ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आचार संहिता व्यापक उल्लंघन भइरहेकोप्रति चिन्ता व्यक्त
आचार संहिता व्यापक उल्लंघन भइरहेकोप्रति चिन्ता व्यक्त
सीट बाडफाडप्रति जसपाको असन्तुष्टि, एक्लै पनि चुनाव लड्न सक्छ ः जसपा प्रवक्ता सुमन
सीट बाडफाडप्रति जसपाको असन्तुष्टि, एक्लै पनि चुनाव लड्न सक्छ ः जसपा प्रवक्ता सुमन
कर्तब्य ज्यान मुद्दामा पूर्पक्षका लागि कारागारमा रहेका प्रदेशसभा सदस्य यादव धरौटीमा रिहा
कर्तब्य ज्यान मुद्दामा पूर्पक्षका लागि कारागारमा रहेका प्रदेशसभा सदस्य यादव धरौटीमा रिहा
भगवती मन्दिर पुजा समितिको आयव्यय सार्वजनिक
भगवती मन्दिर पुजा समितिको आयव्यय सार्वजनिक
पत्रकार महासंघ सप्तरीमा गोलाप्रथाबाट कार्की सदस्यमा चुनिए
पत्रकार महासंघ सप्तरीमा गोलाप्रथाबाट कार्की सदस्यमा चुनिए
निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
ससुराको हत्या आरोपमा ज्वाई कारागार चलान
ससुराको हत्या आरोपमा ज्वाई कारागार चलान
संचारकर्मी बनवारी मोटरसाईकल दुर्घटनामा घाईते, महासंघका सदस्य श्रेष्ठ पनि अस्वस्थ
संचारकर्मी बनवारी मोटरसाईकल दुर्घटनामा घाईते, महासंघका सदस्य श्रेष्ठ पनि अस्वस्थ
मोटरसाइकल दुर्घटनामा दुई महिला, एक बालकसहित चार घाइते 
मोटरसाइकल दुर्घटनामा दुई महिला, एक बालकसहित चार घाइते 
६ सय ५० परिवार मुसहर र डोम समुदायलाई खाद्यान्न वितरण
६ सय ५० परिवार मुसहर र डोम समुदायलाई खाद्यान्न वितरण