विद्यालयको फलामे ढोकाले किचिएर बालकको मृत्यु

राजविराज राजविराज
|
आइतबार, भाद्र १४, २०७७
|
|
३७ पटक हेरिएको
Shares
 विद्यालयको फलामे ढोकाले किचिएर बालकको मृत्यु

सारांश

  •     सप्तरीको रुपनी गाउँपालिका ४ छप्की भतौलस्थित आधारभुत विद्यालय प्रवेशद्वारको फलामे ढोका झरेर किचिदा सोही विद्यालयका कार्यालय सहयोगि चन्द्रशेखर प्रमाणिका ११ वर्षिय छोरा उपेन्द्रको शनिबार राती ज्यान गएको हो ।
  •       टाउँको र छातीमा गहिरो चोट लागि गम्भिर घाइते भएका उनलाई उपचारका लागि युनिक अस्पताल पु¥याउँदा चिकित्सकले मृत्यु घोषित गरेका थिए ।
  •       स्थानियका अनुसार शनिबार दिउँसो वडा अध्यक्ष छेदी रजकले नेकपा वडास्तरिय भेलाको आयोजना गर्न उक्त विद्यालय प्रयोग गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, १४ भदौं । 
    विद्यालयको फलामे ढोकाले किचिएर सप्तरीमा एक ११ वर्षिय बालकको ज्यान गएको छ । 
    सप्तरीको रुपनी गाउँपालिका ४ छप्की भतौलस्थित आधारभुत विद्यालय प्रवेशद्वारको फलामे ढोका झरेर किचिदा सोही विद्यालयका कार्यालय सहयोगि चन्द्रशेखर प्रमाणिका ११ वर्षिय छोरा उपेन्द्रको शनिबार राती ज्यान गएको हो । 
    टाउँको र छातीमा गहिरो चोट लागि गम्भिर घाइते भएका उनलाई उपचारका लागि युनिक अस्पताल पु¥याउँदा चिकित्सकले मृत्यु घोषित गरेका थिए । 
    स्थानियका अनुसार शनिबार दिउँसो वडा अध्यक्ष छेदी रजकले नेकपा वडास्तरिय भेलाको आयोजना गर्न उक्त विद्यालय प्रयोग गरेका थिए । कार्यक्रम अबेर साँझसम्म चलेको थियो । कार्यक्रमका सहभागिहरु कार्यक्रम सकाएर फर्किएपनि ढोका भने खुल्लै छाडेका थिए । 
    ढोका खुल्ला देखेपछि विद्यालयमै रहेका उपेन्द्र ढोका लगाउन गएका थिए । सोही क्रममा अचानक ढोका उनको शरीरमा झरेर सो दुर्घटना भएको प्रहरीले जनाएको छ । 
    यता गाउँपालिकाका अध्यक्ष हरेराम यादवले दुई महिनाअघि मात्र विद्यालयको प्रवेशद्वारमा उक्त ढोका जडान गरिएको आफूलाई जानकारी प्राप्त भएको बताए । ढोका जडान गर्ने र गराउने तथा विद्यालयमा कार्यक्रम गरि ढोका खुल्लै छाडी हिड्ने दुबै पक्षको लापरवाही देखिएको उनले बताए ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्ला समन्वय समिति सप्तरीको निर्वाचन, काँग्रेसका शिव र जसपाका छेदी प्रमुख पदमा भिड्दै
जिल्ला समन्वय समिति सप्तरीको निर्वाचन, काँग्रेसका शिव र जसपाका छेदी प्रमुख पदमा भिड्दै
संचारक्षेत्रमा अझ संघीयता आएको  छैन् ः अध्यक्ष गोबिन्द आचार्य
संचारक्षेत्रमा अझ संघीयता आएको  छैन् ः अध्यक्ष गोबिन्द आचार्य
शिव मन्दिरहरुमा दर्शनार्थीहरुको घुईचो
शिव मन्दिरहरुमा दर्शनार्थीहरुको घुईचो
कथबनिया समाजको शुभकामना  आदान प्रदान सम्पन्न 
कथबनिया समाजको शुभकामना  आदान प्रदान सम्पन्न 
राप्रपाद्वारा राजा सहितको हिन्दु राष्ट्रको पक्षमा शक्ति प्रर्दशन
राप्रपाद्वारा राजा सहितको हिन्दु राष्ट्रको पक्षमा शक्ति प्रर्दशन
सप्तकोशीमा पानीको बहाव बढेसँगै  गोबरगाढाका ७५ परिवार बिस्थापित
सप्तकोशीमा पानीको बहाव बढेसँगै  गोबरगाढाका ७५ परिवार बिस्थापित
प्रसाही–थलही जोड्ने सडक तीन  करोड २० लाखको लगानीमा बन्दै
प्रसाही–थलही जोड्ने सडक तीन  करोड २० लाखको लगानीमा बन्दै
कला र संस्कृतीलाई राजनीतिबाट  अलग राख्नुपर्छ ः वक्ताहरु 
कला र संस्कृतीलाई राजनीतिबाट  अलग राख्नुपर्छ ः वक्ताहरु 
उपचारमा भएको ढिलाईका कारण अध्ययनका लागि भारत गएका नेपाली विद्यार्थीको मृत्यु
उपचारमा भएको ढिलाईका कारण अध्ययनका लागि भारत गएका नेपाली विद्यार्थीको मृत्यु
महिला फाउण्डेशनद्वारा नवनिर्वाचितलाई सम्मान
महिला फाउण्डेशनद्वारा नवनिर्वाचितलाई सम्मान