३ सय ४४ छात्रछात्रालाई ई. साहले बितरण गरे स्वेटर

राजविराज राजविराज
|
सोमबार, पौष ७, २०७६
|
|
६२ पटक हेरिएको
Shares

सारांश

  •     आइतबार एक समारोहबीच इन्जिनियर साहले प्राथमिक शिक्षा हासिल गरेका वडा नं.
  • ५ मोहनपुर हरकट्टीस्थित मदन आधारभुत विद्यालयका ३ सय ४४ छात्रछात्रालाई एक÷एक थान निलो रंगको स्वेटर वितरण गरेका हुन् ।
  •       शम्भुनाथ नगरपालिका ६ स्थित साह इन्जिनियरिङ्ग कन्स्ट्रक्सन प्रा.

दैनिक समाचारदाता
राजविराज, ६ पुस । 
    सप्तरीको शम्भुनाथ नगरपालिका ६ निवासी इन्जिनियर संजिबकुमार साहले आफूले विद्यार्थी कालमा गरिबी जिवनलाई नजिकैबाट भोगेको पीडालाई मध्यनजर गर्दै सोही विद्यालयमा अध्ययनरत ३ सय ४४ विद्यार्थीलाई न्यानो स्वेटर बितरण गरका छन् । 
    आइतबार एक समारोहबीच इन्जिनियर साहले प्राथमिक शिक्षा हासिल गरेका वडा नं. ५ मोहनपुर हरकट्टीस्थित मदन आधारभुत विद्यालयका ३ सय ४४ छात्रछात्रालाई एक÷एक थान निलो रंगको स्वेटर वितरण गरेका हुन् । 
    शम्भुनाथ नगरपालिका ६ स्थित साह इन्जिनियरिङ्ग कन्स्ट्रक्सन प्रा.लि सञ्चालन गर्दै आएका ई. साहले आयोजित समारोहमा छात्रछात्रालाई न्यानो कपडा वितरण गरे । 
    सो समारोहमा शम्भुनाथ नगरपालिका प्रमुख योगेन्द्रप्रसाद चौधरीले बालबिकासदेखि कक्षा आठसम्मका अध्ययनरत छात्रछात्रालाई स्वेटर वितरण गर्दै चिसोले कठ्याग्रिरहेका बच्चाहरुलाई स्वेटर दान दिएर ठूलो समाज सेवाको काम गरेको बताए । 
    सो विद्यालयका प्रधानाध्यापक विश्वनाथ गोइतको अध्यक्षतामा आयोजित वितरण समारोहमा नेपाली काँग्रेसका क्षेत्रीय सभापति किरण भगत, राप्रपाका जिल्ला अध्यक्ष उम्मदेश्वरप्रसाद साह, शभ्म’नाथ वार्ड नं. ५ अध्यक्ष हिरण्य चौधरी, समाजसेवी बिरेन्द्र पण्डित, गैसस कोषाध्यक्ष बौआलाल यादव, वडा सचिव देवनारायण साह लगायतको सभागिता रहेको थियो । 
    सोही समारोहमा विद्यालयका तीन शिक्षिकासहित ११ जना शिक्षकलाई समेत एक÷एक थान ज्याकेट प्रदान गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लक्ष्मीपुरमा विद्युत प्राधिकरणको फ्युज  सेवा र महसुल काउण्टर स्थापना
लक्ष्मीपुरमा विद्युत प्राधिकरणको फ्युज  सेवा र महसुल काउण्टर स्थापना
त्रिवि प्राध्यापक संघ मविव क्याम्पस इकाई समितिको अध्यक्षमा उमेश 
त्रिवि प्राध्यापक संघ मविव क्याम्पस इकाई समितिको अध्यक्षमा उमेश 
किसानलाई थप प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश सरकारले धानको मूल्य तोक्ने ः कृषि मन्त्री साह
किसानलाई थप प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश सरकारले धानको मूल्य तोक्ने ः कृषि मन्त्री साह
उच्च अदालत जनकपुर राजविराज  इजलासद्वारा एक हजार ४ सय मुद्दा फर्छयोट
उच्च अदालत जनकपुर राजविराज  इजलासद्वारा एक हजार ४ सय मुद्दा फर्छयोट
प्रथम प्रदेशस्तरिय आवधिक योजनाका लागि कार्यशाला गोष्ठी सम्पन्न,  कृषि, उद्योग, सडक, बाणिज्य, पर्यटनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता
प्रथम प्रदेशस्तरिय आवधिक योजनाका लागि कार्यशाला गोष्ठी सम्पन्न,  कृषि, उद्योग, सडक, बाणिज्य, पर्यटनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता
संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव
संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव
महिला दिवसमा लोकतान्त्रिक महिला संघद्वारा अन्तरक्रिया 
महिला दिवसमा लोकतान्त्रिक महिला संघद्वारा अन्तरक्रिया 
हत्याका दोषीलाई  कारवाहीको माग गर्दै ज्ञापन 
हत्याका दोषीलाई  कारवाहीको माग गर्दै ज्ञापन 
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
सप्तरीको २ नं. क्षेत्रमा दुई पुराना र एक नयाँ अनुहारबीच मुख्य प्रतिस्पर्धा
सप्तरीको २ नं. क्षेत्रमा दुई पुराना र एक नयाँ अनुहारबीच मुख्य प्रतिस्पर्धा

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी