तिलाठीका वडा अध्यक्ष मिश्र काँग्रेस  परित्याग गरि जसपामा प्रवेश

राजविराज राजविराज
|
शुक्रबार, बैशाख ९, २०७९
|
|
७८ पटक हेरिएको
Shares
तिलाठीका वडा अध्यक्ष मिश्र काँग्रेस  परित्याग गरि जसपामा प्रवेश

सारांश

  •     जनता समाजवादी पार्टी नेपाल तिलाठी कोईलाडी सप्तरीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रम पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादवको प्रमुख आतिथि तथा पार्टीका गाउँपालिका अध्यक्ष बिजय यादवको अध्यक्षतामा कार्यक्रममा उनी पार्टी प्रवेश गरेका हुन् ।
  •       सो कार्यक्रममा मधेस प्रदेश सरकारका समाजिक विकास मन्त्री नवल किशोर साह, केन्द्रिय सदस्य तथा मधेस प्रदेश सरकारका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, संविधान सभा सदस्य शिव चन्द्र मिश्र, रन्जु ठाकुरको उपस्थितिमा उनलाई पार्टी प्रवेश गराइएको हो ।
  •       सो कार्यक्रममा अध्यक्ष मिश्रसहित एक सय जना भन्दा बढी नेता कार्यकर्ता नेपाली कांग्रेस परित्याग गरि जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन ।

दैनिक समाचारदाता
राजविराज, ९ बैशाख । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ मा नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष दिनेश्वर मिश्र जनता समाजवादी पार्टी नेपालमा शुक्रबार प्रवेश गरेका छन् । 
    जनता समाजवादी पार्टी नेपाल तिलाठी कोईलाडी सप्तरीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रम पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादवको प्रमुख आतिथि तथा पार्टीका गाउँपालिका अध्यक्ष बिजय यादवको अध्यक्षतामा कार्यक्रममा उनी पार्टी प्रवेश गरेका हुन् । 
    सो कार्यक्रममा मधेस प्रदेश सरकारका समाजिक विकास मन्त्री नवल किशोर साह, केन्द्रिय सदस्य तथा मधेस प्रदेश सरकारका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, संविधान सभा सदस्य शिव चन्द्र मिश्र, रन्जु ठाकुरको उपस्थितिमा उनलाई पार्टी प्रवेश गराइएको हो । 
    सो कार्यक्रममा अध्यक्ष मिश्रसहित एक सय जना भन्दा बढी नेता कार्यकर्ता नेपाली कांग्रेस परित्याग गरि जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीले धनुषालाई पराजित ग¥यो 
सप्तरीले धनुषालाई पराजित ग¥यो 
राज्यले उपेक्षा गरेको भन्दै देशभरीका सहकारी संस्थाहरु आन्दोलनमा
राज्यले उपेक्षा गरेको भन्दै देशभरीका सहकारी संस्थाहरु आन्दोलनमा
आँखा उपचार केन्द्रमा दैनिक ४० मोतियाबिन्दुका बिरामीको शल्यक्रिया
आँखा उपचार केन्द्रमा दैनिक ४० मोतियाबिन्दुका बिरामीको शल्यक्रिया
मुसहर समुदायले ४० बर्षदेखी जोतभोग गरिरहेको नदी उकास जग्गाबाट बञ्चित 
मुसहर समुदायले ४० बर्षदेखी जोतभोग गरिरहेको नदी उकास जग्गाबाट बञ्चित 
सन् २०२५ मा मधेश प्रदेशमा पर्यटन वर्ष मनाउने
सन् २०२५ मा मधेश प्रदेशमा पर्यटन वर्ष मनाउने
उत्पीडित समुदायको अधिकार सुनिश्चितताको  लडाई अझै जारी छ ः उपेन्द्र यादव
उत्पीडित समुदायको अधिकार सुनिश्चितताको  लडाई अझै जारी छ ः उपेन्द्र यादव
मानव तस्करी कार्यमा संलग्न जो सुकैलाई पनि कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
मानव तस्करी कार्यमा संलग्न जो सुकैलाई पनि कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
तेश्रोलिंगिसहित दुई जनाद्वारा आत्महत्या
तेश्रोलिंगिसहित दुई जनाद्वारा आत्महत्या
बिद्युतीय उपकरण चोरी गर्ने एक पक्राउ
बिद्युतीय उपकरण चोरी गर्ने एक पक्राउ
न्युनतम एक व्यक्तिलाई एक सय दिन रोजगारी दिनेमा सबै पालिका चुके
न्युनतम एक व्यक्तिलाई एक सय दिन रोजगारी दिनेमा सबै पालिका चुके