प्रेस स्वतन्त्रताको पक्षमा प्रदेश सरकार सदैव रहने ः संचारमन्त्री साह

राजविराज राजविराज
|
शनिबार, श्रावण १६, २०७८
|
|
१९ पटक हेरिएको
Shares
प्रेस स्वतन्त्रताको पक्षमा प्रदेश सरकार सदैव रहने ः संचारमन्त्री साह

सारांश

  •     शुक्रवार नेपाल कम्युनिष्ट पार्टी (माओेबादी केन्द्र) सप्तरीको आयोजनामा राजविराजमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री साहले पितपत्रकारीता गर्नेलाई कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने जानकारी दिए ।
  •       उनले सञ्चार क्षेत्र समाजका ऐना भएकोले उल्लेखनिय कार्य गरे वापत पैदेश सरकार पुरस्कृत समेत गर्न पछाडी नपर्ने बताए ।
  •       प्रदेशमा प्रशासनिक क्षेत्रमा प्रहरी प्रशासनलाई चुस्त दुरुस्त बनाइ शान्ति, सुरक्षा र समृद्धि तिर अगाडी बढाउन आवश्यक रहेको उनको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, १५ साउन ।
    प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्रि भरत प्रसाद साहले सञ्चार क्षेत्र राष्ट्रका चौथो अंग रहेकोले प्रेस स्वतन्त्रताको पक्षमा प्रदेश सरकार सदैव रहने प्रतिबद्वता ब्यक्त गरेका छन् । 
    शुक्रवार नेपाल कम्युनिष्ट पार्टी (माओेबादी केन्द्र) सप्तरीको आयोजनामा राजविराजमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री साहले पितपत्रकारीता गर्नेलाई कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने जानकारी दिए । 
    उनले सञ्चार क्षेत्र समाजका ऐना भएकोले उल्लेखनिय कार्य गरे वापत पैदेश सरकार पुरस्कृत समेत गर्न पछाडी नपर्ने बताए । 
    प्रदेशमा प्रशासनिक क्षेत्रमा प्रहरी प्रशासनलाई चुस्त दुरुस्त बनाइ शान्ति, सुरक्षा र समृद्धि तिर अगाडी बढाउन आवश्यक रहेको उनको भनाई छ । 
    यसै गरी सोही कार्यक्रममा प्रदेश २ का सांसद जगत प्रसाद यादवले माओेबादी पार्टीका कारण देशमा ठुलो राजनैतिक परिर्वतन आएको ठोकुवा समेत गनरे । उनले राजनैतिक परिर्वतनसगै संघियता, पहिचान, समावेशिता, समानुपातिक लगायतका मुद्दा स्थापित गर्न पार्टी लागी परेको बताए । 
    जिल्ला अध्यक्ष आशोक कुमार मण्डल (अमर) को अध्यक्षतामा सम्पन्न पार्टीको दोश्रो बैठकले पार्टी सुदृृढिकरण तथा संगठन विस्तारका लागि नेता तथा जिम्मेवार कार्यकर्ताहरुलाई कार्यस्थल तोकेको छ । 
    सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) प्रदेश सदस्यत्रय महेशप्रसाद यादब, अरुण साह, छेदी रजक, प्रदेश सभा सदस्य प्रमिल्ला यादब, जिल्ला सदस्य तथा बिभिन्न भातृका संघ संगठनका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रकको ठक्करबाट  मोटरसाइकल चालकको मृत्यु
ट्रकको ठक्करबाट  मोटरसाइकल चालकको मृत्यु
जनप्रतिनिधि भन्छन् “जनप्रतिनिधि नै भ्रष्टाचारी”
जनप्रतिनिधि भन्छन् “जनप्रतिनिधि नै भ्रष्टाचारी”
चैत मसान्त भित्र हतियार बुझाउन प्रशासनको आग्रह
चैत मसान्त भित्र हतियार बुझाउन प्रशासनको आग्रह
राविनपाको सदस्य मनोनयन प्रक्रियामा अदालतबाट १५ दिन भित्र जवाफ पेश गर्न आदेश
राविनपाको सदस्य मनोनयन प्रक्रियामा अदालतबाट १५ दिन भित्र जवाफ पेश गर्न आदेश
स्ववियु निर्वाचनका लागि नेवि संघको दुई समूहसहित १० दल तथा समूह दर्ता
स्ववियु निर्वाचनका लागि नेवि संघको दुई समूहसहित १० दल तथा समूह दर्ता
प्रदेश २ प्रहरी प्रमुखद्वारा झुटकी प्रहरी चौकी भवनको उद्घाटन
प्रदेश २ प्रहरी प्रमुखद्वारा झुटकी प्रहरी चौकी भवनको उद्घाटन
फोरम सप्तरीको पालिका स्तरीय  अधिवेशन वैशाख ५ भित्र गरिने निर्णय  
फोरम सप्तरीको पालिका स्तरीय  अधिवेशन वैशाख ५ भित्र गरिने निर्णय  
माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु 
माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु 
भारत सरकारद्वारा सप्तरीमा १३ करोडको परियोजना शिलान्यास
भारत सरकारद्वारा सप्तरीमा १३ करोडको परियोजना शिलान्यास
वर्षाले चिकित्सक बस्ने भवनको भ¥याङ्ग भत्काएपछि …