दैनिक समाचारदाता
राजविराज, २३ असोज ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपीसहित पाँच जनामा शुक्रबार कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
अघिल्लो दिन पिसिआर परिक्षणका लागि स्वाव दिएका डिएसपीको शुक्रबार रिपोर्ट पोजेटिभ आएको हो । डिएसपीले परिक्षणसँगै आफू होमआइसोलेशनमा बसेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।
यसअघि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक र तत्कालिन डिएसपीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । यद्दपी दुबै जना कोरोना मुक्त भई आ–आफ्नो कार्यक्षेत्रमा खटिएका छन् ।
यस्तै शुक्रबारै राजविराज नगरपालिकाका एक महिला र दुई पुरुष तथा सुरुङ्गा नगरपालिकाका एक पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।
योसँगै जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ र संक्रमतिको संख्या १ हजार ३ सय ६१ पुगेको छ ।
सप्तरीका डिएसपीसहित पाँच जना कोरोना संक्रमित
सारांश
- अघिल्लो दिन पिसिआर परिक्षणका लागि स्वाव दिएका डिएसपीको शुक्रबार रिपोर्ट पोजेटिभ आएको हो ।
- डिएसपीले परिक्षणसँगै आफू होमआइसोलेशनमा बसेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।
- यसअघि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक र तत्कालिन डिएसपीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया