जितिया पर्वमा विदाको माग 

राजविराज राजविराज
|
बिहिबार, आश्विन ७, २०७८
|
|
२२ पटक हेरिएको
Shares
जितिया पर्वमा विदाको माग 

सारांश

  •     पत्रकार महासंघ सप्तरीकी महिला उपाधयक्ष समेत रहेकी अम्बिका दहाल, केन्द्रिय सदस्य ललिता साहका साथै महिला संचारकर्मी सुधा देव, रश्मी झा, प्रियासिंह थारु लगायतको अगुवाईमा गरिएको समारोहमा जनप्रतिनिधि, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधि समेत सहभागि भए ।
  •       कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष श्रवण देव, पूर्वअध्यक्ष विष्णु मण्डल, धिरेन्द्र साह, बोदेबरसाइन नगरपालिकाकी उपप्रमुख मन्जु साह, महिला नेतृ पुनम यादव, सुनिता साहलगायतले जितिया पर्व परम्परागत र सामाजिक विविध गतिविधीका साथ मनाउनु पर्नेमा जोड दिँदै शुभकामना दिएका थिए ।
  • कार्यक्रमका अधिकांश सहभागि वक्ताले जितिया पर्वको महत्वलाई आत्मसाथ गर्दै सरकारले उक्त पर्वका अवसरमा सार्वजनिक विदा दिनुपर्ने माग समेत गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, ६ असोज । 
    नेपाल पत्रकार महासंघ सप्तरी शाखामा आवद्ध महिला संचारकर्मीहरुले बुधबार जितिया पर्व समारोह २०७८ को आयोजना गरि मनाएका छन् । 
    पत्रकार महासंघ सप्तरीकी महिला उपाधयक्ष समेत रहेकी अम्बिका दहाल, केन्द्रिय सदस्य ललिता साहका साथै महिला संचारकर्मी सुधा देव, रश्मी झा, प्रियासिंह थारु लगायतको अगुवाईमा गरिएको समारोहमा जनप्रतिनिधि, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधि समेत सहभागि भए । 
    कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष श्रवण देव, पूर्वअध्यक्ष विष्णु मण्डल, धिरेन्द्र साह, बोदेबरसाइन नगरपालिकाकी उपप्रमुख मन्जु साह, महिला नेतृ पुनम यादव, सुनिता साहलगायतले जितिया पर्व परम्परागत र सामाजिक विविध गतिविधीका साथ मनाउनु पर्नेमा जोड दिँदै शुभकामना दिएका थिए । कार्यक्रमका अधिकांश सहभागि वक्ताले जितिया पर्वको महत्वलाई आत्मसाथ गर्दै सरकारले उक्त पर्वका अवसरमा सार्वजनिक विदा दिनुपर्ने माग समेत गरेका थिए ।
    पुत्रको सुख, शान्ति र दिर्घायुका लागि महिलाले उपवास र पूजा गरेर यो पर्व मनाउने चलन छ । यसलाई जितुवाहन पर्व पनि भनिन्छ । जित महान भगवानको पूजा आजा गरि मनाइने यो पर्व यस पल्ट सोमबार नुहाई खुवाई विधीबाट सुरु भइ बुधबार साँझ सम्पन्न हुने जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यालयहरुको सेवा भ्रष्टाचाररहित बनाईनु पर्नेमा जोड
कार्यालयहरुको सेवा भ्रष्टाचाररहित बनाईनु पर्नेमा जोड
स्वविय सभापतिका लागि मविव क्याम्पस राजविराजमा सात जनाको उम्मेदवारी
स्वविय सभापतिका लागि मविव क्याम्पस राजविराजमा सात जनाको उम्मेदवारी
एकै दिन २३ संक्रमित थपिएसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या एक सय
एकै दिन २३ संक्रमित थपिएसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या एक सय
अदालतबाट २५ रुँपैया जरिवाना तोकिएका फरार प्रतिवादीसहित पाँच पक्राउ
अदालतबाट २५ रुँपैया जरिवाना तोकिएका फरार प्रतिवादीसहित पाँच पक्राउ
तिलाठी कोईलाडी र टिभीएस किंग्स विजयी
तिलाठी कोईलाडी र टिभीएस किंग्स विजयी
एक महिनादेखी जडिबुटी मिश्रित काढा बितरण गरिदै
एक महिनादेखी जडिबुटी मिश्रित काढा बितरण गरिदै
कोशीले बगाएको हरिणको जिवित्तै उद्धार 
कोशीले बगाएको हरिणको जिवित्तै उद्धार 
सरकारबाट तत्काल बाहिरिने सम्भावना छैन् ः उपप्रम यादव
अवैध रुपमा भारतबाट नेपाल ल्याउँदै गरेको १८  लाख भन्दा बढीको फलफुलसहित एक पक्राउ
अवैध रुपमा भारतबाट नेपाल ल्याउँदै गरेको १८  लाख भन्दा बढीको फलफुलसहित एक पक्राउ
खेतमा साग टिप्न गएकी महिलाको बियरको बोतल प्रहार गरि हत्या
खेतमा साग टिप्न गएकी महिलाको बियरको बोतल प्रहार गरि हत्या