विद्यार्थीको प्रदर्शन जारि

राजविराज राजविराज
|
शनिबार, चैत्र १६, २०७५
|
|
१९ पटक हेरिएको
Shares
विद्यार्थीको प्रदर्शन जारि

सारांश

  •     उनीहरुले प्रश्नपत्र आउट गराउनेको अविलम्ब पत्ता लगाई कडा कारवाही तथा स्थगित परिक्षा सूचारु गर्नुपर्ने माँग गरेका छन् ।
  •  

    राजविराज÷एसईई परिक्षा स्थगित भएको बिरोधमा शनिबार सप्तरी सदरमुकाम राजविराजसहित जिल्लाको विभिन्न स्थानमा विद्यार्थीहरुले चक्काजाम र टायर बालेर प्रदर्शन गरेका छन् । 
    परिक्षा स्थगित भएको भन्दै राजविराजस्थित गजेन्द्र चौक र जनआन्दोलन चौकमा टायर बालेर विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । 
    यस्तै पूर्वपश्चिम राजमार्ग अन्तरगत बरमझिया, कडोरबोना, खरचुईया, कठौना, कल्याणपुर लगायतका स्थानहरुमा पनि विद्यार्थीहरुले चक्काजाम र प्रदर्शन गरेका छन् । 
    उनीहरुले प्रश्नपत्र आउट गराउनेको अविलम्ब पत्ता लगाई कडा कारवाही तथा स्थगित परिक्षा सूचारु गर्नुपर्ने माँग गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?