भारतीय सीमावर्ती क्षेत्रबाट एक थान कटुवा पेस्तोल बरामद 

राजविराज राजविराज
|
सोमबार, भाद्र ६, २०७९
|
|
४६ पटक हेरिएको
Shares
भारतीय सीमावर्ती क्षेत्रबाट एक थान कटुवा पेस्तोल बरामद 

सारांश

  •     सशस्त्र प्रहरी निरिक्षक तुलसीराम कार्कीको कमान्डमा पैदल गस्तिमा गइरहेको टोलीले आइतबार राती ९ बजेतिर भारतीय सीमा नजिक पर्ने उक्त क्षेत्रबाट कटुवा पेस्तोल बरामद गरेको जनाइएको छ ।
  •       गस्ति टोलीलाई देख्ना साथ भारतबाट पैदलै नेपालतर्फ आउँदै गरेका दुई जनाले कटुवा पेस्तोल र त्यसमा लाग्ने ८ एम एमको एक राउण्ड गोली खेतमा फालेर भारततर्फै भागेको सशस्त्र प्रहरी उपरिक्षक प्रदिप खडकाले बताएका छन् ।
  •     उक्त हतियार सोमबार जिल्ला प्रहरी कार्यालयमा बुझाई फरार व्यक्ति बारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं.

दैनिक समाचारदाता
राजविराज, ६ भदौ ।

    सशस्त्र प्रहरीले सप्तरीको राजगढ गाउँपालिका २ बनैनिया क्षेत्रबाट कटुवा पेस्तोल बरामद गरेको छ । गस्तिमा रहेको सशस्त्र प्रहरीको टोलीले भारतीय सीमावर्ती क्षेत्रबाट एक थान कटुवा पेस्तोल बरामद गरेको हो । 
    सशस्त्र प्रहरी निरिक्षक तुलसीराम कार्कीको कमान्डमा पैदल गस्तिमा गइरहेको टोलीले आइतबार राती ९ बजेतिर भारतीय सीमा नजिक पर्ने उक्त क्षेत्रबाट कटुवा पेस्तोल बरामद गरेको जनाइएको छ । 
    गस्ति टोलीलाई देख्ना साथ भारतबाट पैदलै नेपालतर्फ आउँदै गरेका दुई जनाले कटुवा पेस्तोल र त्यसमा लाग्ने ८ एम एमको एक राउण्ड गोली खेतमा फालेर भारततर्फै भागेको सशस्त्र प्रहरी उपरिक्षक प्रदिप खडकाले बताएका छन् ।
    उक्त हतियार सोमबार जिल्ला प्रहरी कार्यालयमा बुझाई फरार व्यक्ति बारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेडक्वाटर सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु