दैनिक समाचारदाता
राजबिराज, २८ फागुन ।
मैथिली साहित्य परिषदले शनिबार होरी मिलन तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
मैथिली साहित्य परिषद तथा मैथिल महिला परिषदको संयुक्त आयोजनामा कार्यक्रमको आयोजन गरिएको हो ।
सो अवसरमा मैथिली साहित्य परिषदका पुर्व अध्यक्ष देवेन्द्र मिश्रले मैथिल भाषाको संरक्षण र सम्बर्धवनका लागि एकजुट हुनुपर्नेमा जोड दिए ।
मैथिल महिला परिषद अध्यक्ष शान्ति झाको अध्यक्षतामा आयोजित कार्यक्रममा मैथिली साहित्य परिषदका अध्यक्ष सतिश दत्त, पुर्व अध्यक्ष शुभचन्द्र झा, बिष्णु मण्डल, पुर्व शिक्षिका मंजु श्रेष्ठ, कार्यसमिति सदस्य चन्दन कुमार यादब, लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
उक्त अवसरमा मैथिल महिला परिषदका किरण झा, कंचन झा, पिंकी झा, मिना गुप्ता, ललिता झा, मुक्तीनाथ यादब लगायतले होरी गित सुनाएका थिए ।
कार्यक्रममा पुर्व जेष्ठ शिक्षिका मंजु श्रेष्ठले मैथिल महिला परिषदलाई जानकी नवमी मनाउन पाँच हजार नगद प्रदान गरिन ।
मैथिली साहित्य परिषदद्वारा होरी मिलन तथा सम्मान समारोह
सारांश
- मैथिली साहित्य परिषद तथा मैथिल महिला परिषदको संयुक्त आयोजनामा कार्यक्रमको आयोजन गरिएको हो ।
- सो अवसरमा मैथिली साहित्य परिषदका पुर्व अध्यक्ष देवेन्द्र मिश्रले मैथिल भाषाको संरक्षण र सम्बर्धवनका लागि एकजुट हुनुपर्नेमा जोड दिए ।
- मैथिल महिला परिषद अध्यक्ष शान्ति झाको अध्यक्षतामा आयोजित कार्यक्रममा मैथिली साहित्य परिषदका अध्यक्ष सतिश दत्त, पुर्व अध्यक्ष शुभचन्द्र झा, बिष्णु मण्डल, पुर्व शिक्षिका मंजु श्रेष्ठ, कार्यसमिति सदस्य चन्दन कुमार यादब, लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया