असंबैधानिक कदम बिरुद्ध नेकपाले  निकाल्यो मसाल जुुलुस 

राजविराज राजविराज
|
सोमबार, पौष १३, २०७७
|
|
२८ पटक हेरिएको
Shares
असंबैधानिक कदम बिरुद्ध नेकपाले  निकाल्यो मसाल जुुलुस 

सारांश

  •     प्रधानमन्त्रीको असंबैधानिक कदमको बिरोध गर्दै मसाल जुलुसमा सहभागिहरुले चर्का नाराबाजी समेत गरेका थिए ।
  •       जिल्ला पार्टी कार्यालय निकालिएको मसाल जुलुस नगर परिक्रमा गर्दै नेता चौकमा बिरोध सभामा परिणत भएको थियो ।
  •     आयोजित सभामा यूवा नेता निरन्जन झा, बिनोद यादवलगायतले सम्बोधन गर्दै असंबैधानिक कदम सच्याउन माग गर्नुका साथै सो नभए आन्दोलन सशक्त पार्दै लैजाने चेतावनी पनि दिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, १३ पुस । 
    नेकपा प्रचण्ड माधव समूहले सोमबार साँझ राजविराजमा मसाल जुलुस निकालेको छ ।  
    प्रधानमन्त्रीको असंबैधानिक कदमको बिरोध गर्दै मसाल जुलुसमा सहभागिहरुले चर्का नाराबाजी समेत गरेका थिए ।  
    जिल्ला पार्टी कार्यालय निकालिएको मसाल जुलुस नगर परिक्रमा गर्दै नेता चौकमा बिरोध सभामा परिणत भएको थियो ।
    आयोजित सभामा यूवा नेता निरन्जन झा, बिनोद यादवलगायतले सम्बोधन गर्दै असंबैधानिक कदम सच्याउन माग गर्नुका साथै सो नभए आन्दोलन सशक्त पार्दै लैजाने चेतावनी पनि दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपप्रमको पूर्खौली गाउँको स्वास्थ्य  चौकीमा नियमित कर्मचारी आउँदैनन्
उपप्रमको पूर्खौली गाउँको स्वास्थ्य  चौकीमा नियमित कर्मचारी आउँदैनन्
तीन स्थानमा भएको आगलागिमा घर, गाईगोठ तथा परालको टालो जलेर नष्ट
तीन स्थानमा भएको आगलागिमा घर, गाईगोठ तथा परालको टालो जलेर नष्ट
माओवादी केन्द्रमा तीन दर्जन भन्दा वढी प्रवेश
माओवादी केन्द्रमा तीन दर्जन भन्दा वढी प्रवेश
पार्टी कब्जा गर्ने दिवा सपना देख्नेलाई  भविष्यमा मंहगो सावित हुने ः उमेश यादव
कारागारका बन्दीको मृत्यु
कारागारका बन्दीको मृत्यु
विद्युत सर्ट भई आगलागीहुँदा पचास लाख मुल्य बराबरको क्षति 
विद्युत सर्ट भई आगलागीहुँदा पचास लाख मुल्य बराबरको क्षति 
विधि प्रक्रिया तथा प्राथमिकताको आधारमा जनताको आकांक्षा र आवश्यकता पुरा गर्ने ः सभामुख मण्डल
विधि प्रक्रिया तथा प्राथमिकताको आधारमा जनताको आकांक्षा र आवश्यकता पुरा गर्ने ः सभामुख मण्डल
अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
मधेश प्रदेशस्तरिय क्रिकेट कोचलाई  बेलायती प्रशिक्षकद्वारा प्रशिक्षण 
मधेश प्रदेशस्तरिय क्रिकेट कोचलाई  बेलायती प्रशिक्षकद्वारा प्रशिक्षण 
बिपद्को जोखिमलाई नक्साङ्कन,  पहिचान गरी प्रतिकार्य गर्नुपर्नेमा जोड
बिपद्को जोखिमलाई नक्साङ्कन,  पहिचान गरी प्रतिकार्य गर्नुपर्नेमा जोड