प्रहरीद्वारा विभिन्न जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता

राजविराज राजविराज
|
बुधबार, फाल्गुन १७, २०७९
|
|
२३ पटक हेरिएको
Shares
प्रहरीद्वारा विभिन्न जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता

सारांश

  •     जिल्लाको बोदेबरसाईन नगरपालिका ९ स्थित श्री ज.
  • आ.
  • बि.

दैनिक समाचारदाता
राजविराज, १७ फागुन । 

    सप्तरी प्रहरीले दाईजो प्रथा तथा छुवाछुत, आगलागि नियन्त्रण र लागु औषध नियन्त्रण सम्बन्धी जनचेतना कार्यक्रमलाई तिब्रता दिएको छ । 
    जिल्लाको बोदेबरसाईन नगरपालिका ९ स्थित श्री ज.आ.बि.देउरीमा सामुदायिक साझेदारी अन्तर्गत प्रहरीले छात्रछात्रा तथा शिक्षक शिक्षिकालाई दाईजो प्रथा तथा छुवाछुत सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । 
    यस्तै सोही नगरपालिका वडा नं. ३ गौरामा स्थानियवासीलाई आगलागि नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    प्रहरीले शम्भुनाथ नगरपालिका ७ भंगहा टोलमा स्थानियवासीलाई लागु औषध नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरेको जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालुवामुनी गाजा लुकाइराखेका घटनाका फरार प्रतिवादी पक्राउ
बालुवामुनी गाजा लुकाइराखेका घटनाका फरार प्रतिवादी पक्राउ
उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
बिहीबार सप्तरीमा संक्रमित शुन्य
बिहीबार सप्तरीमा संक्रमित शुन्य
सप्तरीमा निर्वाचन सुरक्षा कडा बनाईदै, चारैततिर कोशीको भंगालोले घेरिएको गोबरगाढामा संयुक्त सुरक्षाकर्मीको निगरानी 
सप्तरीमा निर्वाचन सुरक्षा कडा बनाईदै, चारैततिर कोशीको भंगालोले घेरिएको गोबरगाढामा संयुक्त सुरक्षाकर्मीको निगरानी 
प्रदेश २ सरकारको पहिलो आवधिक योजना पुस्तक सार्वजनिक
प्रदेश २ सरकारको पहिलो आवधिक योजना पुस्तक सार्वजनिक
कृषिमन्त्री बिरुद्ध गृह जिल्लामै नाराबाजी, किसानसँग सम्बन्धित मागसहित जनमतद्वारा प्रदर्शन 
कृषिमन्त्री बिरुद्ध गृह जिल्लामै नाराबाजी, किसानसँग सम्बन्धित मागसहित जनमतद्वारा प्रदर्शन 
“राईट फर राईट” अभियान सप्तरीमा हस्ताक्षर अभियान सम्पन्न
“राईट फर राईट” अभियान सप्तरीमा हस्ताक्षर अभियान सम्पन्न
गर्मीले जनजीवन अस्तव्यस्त, पंखा चलाउँदा पनि तातो हावा
गर्मीले जनजीवन अस्तव्यस्त, पंखा चलाउँदा पनि तातो हावा
तीन हजार घुस लिदै गर्दा मालपोतका दुई कर्मचारी समातिए
तीन हजार घुस लिदै गर्दा मालपोतका दुई कर्मचारी समातिए
‘छोरालाई कुटीकुटी मारिदिएको चार महिनाबढी  भइसक्यो तर हत्यारा अझैं पक्राउ परेन’
‘छोरालाई कुटीकुटी मारिदिएको चार महिनाबढी  भइसक्यो तर हत्यारा अझैं पक्राउ परेन’