विंगरको ठक्करबाट बालक घाइते

राजविराज राजविराज
|
शुक्रबार, बैशाख २२, २०८०
|
|
४६ पटक हेरिएको
Shares
विंगरको ठक्करबाट बालक घाइते

सारांश

  •     राजबिराज भारदह सडक खण्डमा राजबिराजबाट बिराटनगरतर्फ जाँदै गरेको को.
  • १ज.
  • २५०५ न.

दैनिक समाचारदाता
राजविराज, २२ बैशाख ।

    सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका २ सकरदही पुल नजिकै बिहीबार विंगरले एक बालकलाई ठक्कर दिएको छ । 
    राजबिराज भारदह सडक खण्डमा राजबिराजबाट बिराटनगरतर्फ जाँदै गरेको को.१ज.२५०५ न. को बिङगरले बाटो काट्ने क्रममा पैदल यात्री स्थानिय पिन्टु गोइतका ८ वर्षिय छोरा आर्यान गोइतलाई ठक्कर दिएको हो । 
    ठक्करबाट बालकको टाउको, बायाँ घुडामा चोट लागेकोले भारदह अस्पतालमा उपचार भइरहेको तथा गाडी र चालक इलाका प्रहरी कार्यालय भारदहको नियन्त्रमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश २ प्रहरी प्रमुखद्वारा झुटकी प्रहरी चौकी भवनको उद्घाटन

सप्तरीमा २० हजारको हाराहारीमा एकल  महिला भएको तथ्याङ्क सार्वजनिक

फोरम प्रदेश २ को अध्यक्षमा प्रदेश मन्त्री बिजय यादव निर्वाचित

सप्तरीमा एक दल र चार स्वतन्त्र गरी  पाँच उम्मेदवारले लिए मनोनयन फिर्ता

कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नका लागि प्रदेश सरकारद्वारा विभिन्न मेशिनरी औजार तथा उपकरण वितरण

विकाससँग सँगै मधेशको अधिकार र संविधान संशोधनको लडाई समेत जारि छ ः मन्त्री सोनल

सप्तरीको एउटै पालिकाबाट १३ सहित १६ जना पक्राउ

गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा  संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध

पाँच वर्षदेखी सिक्रिले बाँधेर राखिएका युवकको उपचारका लागि गरियो उद्दार 

रुपनीलाई हराउँदै डाक्नेश्वरीले हात पा¥यो दोश्रो मेयर कपको उपाधी

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?