लोकसेवा परीक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम

राजविराज राजविराज
|
बिहिबार, जेठ ८, २०८२
|
|
६२ पटक हेरिएको
Shares
लोकसेवा परीक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सारांश

  •     राज्यको मुल प्रवाहीकरणमा मधेसी समुदायको उल्लेख्य सहभागिता गराउने उद्देश्यले जनचेतनामूलक नैतिकवान मधेस तथा सशक्त नैतिक शिक्षा कार्यक्रम अन्तर्गत बिहीबार लोकसेवा परीक्षा तयारी सम्बन्धि अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो ।
  •     कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेलले विगतमा मधेसी समुदाय नेपालको पहाडी तथा हिमाली जिल्लाहरु उल्लेख्य संख्यामा विद्यालयहरुमा गणित र विज्ञानको शिक्षक तथा प्राविधिक लगायतका क्षेत्रमा रहदै आएकोमा अहिले सो अवस्था नरहेको भन्दै चिन्ता व्यक्त गरे ।
  •       मधेसी आयोग ललितपुरको आयोजना तथा राजगढ गाउँपालिकाको सहकार्यमा कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुलाई लक्षित गरि आयोजित कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई प्रशिक्षणको व्यवस्था समेत मिलाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, ८ जेठ । 

    जनसंख्याको अधारमा लोकसेवा मार्फत जनसहभागीता र विभिन्न कुलतबाट युवाहरुलाई जोगाउने उद्देश्यका साथ सप्तरीको राजगढ गाउँपालिकामा सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।
    राज्यको मुल प्रवाहीकरणमा मधेसी समुदायको उल्लेख्य सहभागिता गराउने उद्देश्यले जनचेतनामूलक नैतिकवान मधेस तथा सशक्त नैतिक शिक्षा कार्यक्रम अन्तर्गत बिहीबार लोकसेवा परीक्षा तयारी सम्बन्धि अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो ।
    कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेलले विगतमा मधेसी समुदाय नेपालको पहाडी तथा हिमाली जिल्लाहरु उल्लेख्य संख्यामा विद्यालयहरुमा गणित र विज्ञानको शिक्षक तथा प्राविधिक लगायतका क्षेत्रमा रहदै आएकोमा अहिले सो अवस्था नरहेको भन्दै चिन्ता व्यक्त गरे । 
    मधेसी आयोग ललितपुरको आयोजना तथा राजगढ गाउँपालिकाको सहकार्यमा कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुलाई लक्षित गरि आयोजित कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई प्रशिक्षणको व्यवस्था समेत मिलाइएको छ ।
    मधेसी आयोगका सदस्य अभासेतु सिंहको अध्यक्षतामा आयोजित अभिमुखिकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डल, उपाध्यक्ष रेणु कुमारी मण्डल, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, वरिष्ठ प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्टराई, प्रहरी निरिक्षक राकेश राई, मनिष श्रेष्ठ, राजगढ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार झा लगायतध स्को उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आठ लाख मुल्य बराबरको अबैध मरिचसहित एक पक्राउ 
आठ लाख मुल्य बराबरको अबैध मरिचसहित एक पक्राउ 
नागरिकता नभएका २५ गरिव तथा मजदुर परिवारलाई नेपाल परिवार दलको राहत
नागरिकता नभएका २५ गरिव तथा मजदुर परिवारलाई नेपाल परिवार दलको राहत
तीन वर्षिया बालिकाको शव फेला, हत्याको आशंकामा सौतेनी आमा पक्राउ
तीन वर्षिया बालिकाको शव फेला, हत्याको आशंकामा सौतेनी आमा पक्राउ
जेष्ठ नागरिक तथा सहिद परिवारलाई कम्वल बितरण
जेष्ठ नागरिक तथा सहिद परिवारलाई कम्वल बितरण
सहकारी पीडितद्वारा उच्च अदालत अगाडी प्रदर्शन
सहकारी पीडितद्वारा उच्च अदालत अगाडी प्रदर्शन
नेविसंघ सप्तरीद्वारा प्रधामन्त्रीको पुतला दहन 
नेविसंघ सप्तरीद्वारा प्रधामन्त्रीको पुतला दहन 
सप्तरीमा दलहरुद्वारा उम्मेदवारी दर्ता, राजविराजको मेयरका लागि दर्जन भन्दा बढीको उम्मेदवारी
सप्तरीमा दलहरुद्वारा उम्मेदवारी दर्ता, राजविराजको मेयरका लागि दर्जन भन्दा बढीको उम्मेदवारी
डाक्नेश्वरी नगरपालिकाका नवनिर्वाचित वडाअध्यक्षसहित दुई जना कारागार चलान
डाक्नेश्वरी नगरपालिकाका नवनिर्वाचित वडाअध्यक्षसहित दुई जना कारागार चलान
आगलागिमा ज्यान गुमाएका परिवारलाई राहत
आगलागिमा ज्यान गुमाएका परिवारलाई राहत
पुर्ण साक्षर प्रदेश बनाउन मधेश प्रदेशमा  अभियान चलाइदै ः शिक्षा मन्त्री यादव
पुर्ण साक्षर प्रदेश बनाउन मधेश प्रदेशमा  अभियान चलाइदै ः शिक्षा मन्त्री यादव