सप्तरीका डा. दिपक गुप्ता “नेपाल प्रविधि विद्याभूषण” बाट विभुषित

राजविराज राजविराज
|
मंगलबार, आश्विन २, २०८०
|
|
३० पटक हेरिएको
Shares
सप्तरीका डा. दिपक गुप्ता “नेपाल प्रविधि विद्याभूषण” बाट विभुषित

सारांश

  •     सप्तरीका डा.
  • दिपककुमार गुप्ताले (रसायनशास्त्र विभाग त्रि–चन्द्र क्याम्पसका उप–प्राध्यापक) समेत यस विद्याभूषण प्राप्त गर्न सफल भएका हुन् ।
  • उनले “त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट प्रिपेरेशन, क्यारेक्टराइजेशन एण्ड मोडिफिकेशन अफ पोल्यानिलाइन बेस्ड कोटिङ फर कोरोजन प्रोटेक्शन अफ एक्टिभ मेटल्स” शोध शीर्षकमा विद्यावारिधी गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, २ असोज ।

नेपाल सरकारले विज्ञान तथा प्रविधिमा विकास गर्न महत्वपूर्ण योगदान पु¥याएका ११ जनालाई पहिलो पटक “नेपाल प्रविधि विद्याभूषण” बाट विभुषित गरेको छ । 
    सप्तरीका डा. दिपककुमार गुप्ताले (रसायनशास्त्र विभाग त्रि–चन्द्र क्याम्पसका उप–प्राध्यापक) समेत यस विद्याभूषण प्राप्त गर्न सफल भएका हुन् । उनले “त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट प्रिपेरेशन, क्यारेक्टराइजेशन एण्ड मोडिफिकेशन अफ पोल्यानिलाइन बेस्ड कोटिङ फर कोरोजन प्रोटेक्शन अफ एक्टिभ मेटल्स” शोध शीर्षकमा विद्यावारिधी गरेका छन् । 
    उनले प्रा.डा. अमरप्रसाद यादवको सुपरिवेक्षणमा सो शोधकार्य गरेका हुन् । 
    उनीसँगै मन्दिप सुवेदी, राजन रेग्मी, अविरल न्यौपाने, कृतना भण्डारी, इन्द्र प्रसाद सुवेदी, ऋषव पण्डित, प्रशंसा पाण्डे, बृजकुमार यादव, जुकेल श्रेष्ठ र गणेश गौतमले सो विद्याभूषणबाट विभुषित भएका हुन् ।  
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबल नेपालले दर खाने कार्यक्रम मनायो
सबल नेपालले दर खाने कार्यक्रम मनायो
चिसो र लामखुट्टेबाट जोगाउन बालिएको घुरमा जलेर बृद्धको मृत्यु 
चिसो र लामखुट्टेबाट जोगाउन बालिएको घुरमा जलेर बृद्धको मृत्यु 
जनमत पार्टीद्वारा मुख्यमन्त्री राउतको राजीनामा माग 
जनमत पार्टीद्वारा मुख्यमन्त्री राउतको राजीनामा माग 
सात राजनीतिक दलद्वारा नगर प्रमुखलाई कारवाही गर्न माग, सिसी टिभि क्यामराको फुटेजबाट सबै छर्लङ्ग हुन्छ ः नगर प्रमुख गुप्ता 
सात राजनीतिक दलद्वारा नगर प्रमुखलाई कारवाही गर्न माग, सिसी टिभि क्यामराको फुटेजबाट सबै छर्लङ्ग हुन्छ ः नगर प्रमुख गुप्ता 
पत्रकार महासंघ सप्तरीमा पुनः प्रेस  युनियनका श्रवण देव निर्वाचित
पत्रकार महासंघ सप्तरीमा पुनः प्रेस  युनियनका श्रवण देव निर्वाचित
भगवान रामको प्राण प्रतिष्ठा गर्ने दिन सप्तरीको डाक्नेश्वरी र शम्भुनाथ नपामा बिदा
भगवान रामको प्राण प्रतिष्ठा गर्ने दिन सप्तरीको डाक्नेश्वरी र शम्भुनाथ नपामा बिदा
झण्डै दुई महिनाको अवधीमा १३ दशमलब ९७ प्रतिशत मुद्दा फर्छयौंट
झण्डै दुई महिनाको अवधीमा १३ दशमलब ९७ प्रतिशत मुद्दा फर्छयौंट
एमाले र अध्यक्ष ओली बिरुद्ध मिटरब्याजी पीडितद्वारा प्रदर्शन
एमाले र अध्यक्ष ओली बिरुद्ध मिटरब्याजी पीडितद्वारा प्रदर्शन
जनज्योतीद्वारा शेयर सदस्यका लागि  उपचारमा राहत कोषको सुरुवात
जनज्योतीद्वारा शेयर सदस्यका लागि  उपचारमा राहत कोषको सुरुवात
बाढी प्रभावित २ सय २२ परिवारलाई नगद सहयोग, राहत बितरण व्यवस्थित बनाउन माग
बाढी प्रभावित २ सय २२ परिवारलाई नगद सहयोग, राहत बितरण व्यवस्थित बनाउन माग