बाढी प्रभावित ७० परिवारलाई राहत वितरण

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, आश्विन १५, २०८३
|
|
७ पटक हेरिएको
Shares
बाढी प्रभावित ७० परिवारलाई राहत वितरण

सारांश

  • युनाइटेड मिशन टु नेपालको सहयोगमा सबल नेपालद्वारा संचालित शिक्षा सुरक्षा कार्यक्रम अन्तर्गत खाद्यान्न सामग्री वितरण गरेको हो ।
  • सबल नेपालले प्रति परिवार २५ किलो चामल, ४ किलो दाल, २ किलो चना, २ लिटर खाने तेल, १ किलो सोयाबिन,  १०० ग्राम जिरा र १०० ग्राम हल्दी वितरण गरिएको सबल नेपालका अध्यक्ष जुना गिरीले जानकारी दिए ।
  • हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र माझी, युनाइटेड मिशन टु नेपालका जिल्ला परियोजना व्यवस्थापक सुरज सुनार, सबल नेपालका कार्यकारी निर्देशक दिपक झा, जनचेतना अभियान नेपालका कार्यकारी निर्देशक जुही ठाकुर सहितकाले राहत वितरण गरेका थिए ।
दैनिक समाचारदाता
राजविराज, १५ असोज । 
कोशी नदीको बाढीबाट प्रभावित हनुमाननगर कंकालिनी नगरपालिका वडा नं ११ का ७० परिवारलाई विहीवार राहत वितरण गरिएको छ ।
युनाइटेड मिशन टु नेपालको सहयोगमा सबल नेपालद्वारा संचालित शिक्षा सुरक्षा कार्यक्रम अन्तर्गत खाद्यान्न सामग्री वितरण गरेको हो ।
सबल नेपालले प्रति परिवार २५ किलो चामल, ४ किलो दाल, २ किलो चना, २ लिटर खाने तेल, १ किलो सोयाबिन,  १०० ग्राम जिरा र १०० ग्राम हल्दी वितरण गरिएको सबल नेपालका अध्यक्ष जुना गिरीले जानकारी दिए ।
हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र माझी, युनाइटेड मिशन टु नेपालका जिल्ला परियोजना व्यवस्थापक सुरज सुनार, सबल नेपालका कार्यकारी निर्देशक दिपक झा, जनचेतना अभियान नेपालका कार्यकारी निर्देशक जुही ठाकुर सहितकाले राहत वितरण गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ज्योती लाइफ इन्स्योरेन्सले बिमित परिवारलाई दियो मृत्यु दाबी रकम
ज्योती लाइफ इन्स्योरेन्सले बिमित परिवारलाई दियो मृत्यु दाबी रकम
सप्तरीमा संक्रमितको संख्या ५ सय ३१, ६ जना प्रहरी पनि संक्रमित
सप्तरीमा संक्रमितको संख्या ५ सय ३१, ६ जना प्रहरी पनि संक्रमित
विभिन्न प्रहरी कार्यालयहरुमा देखिएका भौतिक तथा सवारीसाधानको समस्या १५  दिनभित्रै समाधान हुने ः गृहमन्त्री लेखी
विभिन्न प्रहरी कार्यालयहरुमा देखिएका भौतिक तथा सवारीसाधानको समस्या १५  दिनभित्रै समाधान हुने ः गृहमन्त्री लेखी
ग्यास सिलिण्डर पड्किएर आगलागि, एक घाइते
ग्यास सिलिण्डर पड्किएर आगलागि, एक घाइते
जसपाले चार नेतालाई  अनुशासनको कारवाही गर्ने
जसपाले चार नेतालाई  अनुशासनको कारवाही गर्ने
चुरे जंगल र वन बिनासका कारण मधेस मरभुमि बन्दै ः जसपा अध्यक्ष यादव
चुरे जंगल र वन बिनासका कारण मधेस मरभुमि बन्दै ः जसपा अध्यक्ष यादव
मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्वकर्ता स्व. सिंहको सम्झनामा “स्मृती भवन तथा संग्रहालय” निर्माण हुदै
मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्वकर्ता स्व. सिंहको सम्झनामा “स्मृती भवन तथा संग्रहालय” निर्माण हुदै
मुश्लिम समुदायद्वारा दाईजो प्रथा अन्त्यका लागी अभियान सुरु
मुश्लिम समुदायद्वारा दाईजो प्रथा अन्त्यका लागी अभियान सुरु
सांसद चन्दा चौधरीले सप्तरीका सहिद  र घाइते परिवारको अवस्था बुझे
सांसद चन्दा चौधरीले सप्तरीका सहिद  र घाइते परिवारको अवस्था बुझे
खानेपानीको गुणस्तर परिक्षणका लागि  गाउँपालिका कार्यालयमै ल्याब स्थापना
खानेपानीको गुणस्तर परिक्षणका लागि  गाउँपालिका कार्यालयमै ल्याब स्थापना

छुटाउनुभयो कि ?

अस्पताललाई व्यवस्थित, सुरक्षित र प्रभावकारी रूपमा संचालनका लागि सबै पक्षको सहयोग आवश्यक ः निमित्ति मेसु झा

अस्पताललाई व्यवस्थित, सुरक्षित र प्रभावकारी रूपमा संचालनका लागि सबै पक्षको सहयोग आवश्यक ः निमित्ति मेसु झा

बाढी प्रभावित ७० परिवारलाई राहत वितरण

बाढी प्रभावित ७० परिवारलाई राहत वितरण

लोककल्याणकारी विज्ञापनको बजेट कटौती  नगर्न मधेश प्रदेश सरकारसँग माग

लोककल्याणकारी विज्ञापनको बजेट कटौती  नगर्न मधेश प्रदेश सरकारसँग माग

हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी  गाउँपालिकामा बाढीका कारण पाँच सय भन्दा बढी घर डुवानमा

हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी  गाउँपालिकामा बाढीका कारण पाँच सय भन्दा बढी घर डुवानमा

तिलाठीका १९ बाढी प्रभावित परिवारलाई राहत बितरण

तिलाठीका १९ बाढी प्रभावित परिवारलाई राहत बितरण

बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको उद्धार टोली

बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको उद्धार टोली

हात्ती हिड्ने बाटोमा मानवबस्ती बिस्तार भएकाले बस्ती जोखिममा ः आरक्ष निमित्त प्रमुख सिवाकोटी

हात्ती हिड्ने बाटोमा मानवबस्ती बिस्तार भएकाले बस्ती जोखिममा ः आरक्ष निमित्त प्रमुख सिवाकोटी

सबै भन्दा बढी पत्रपत्रिका प्रकाशन हुने  जिल्ला काठमाडौंपछी सप्तरी दोश्रो

सबै भन्दा बढी पत्रपत्रिका प्रकाशन हुने  जिल्ला काठमाडौंपछी सप्तरी दोश्रो