सप्तरीमा कोरोना संक्रमितको संख्या २ सय ६७, निको हुनेको संख्या १ सय ३९

राजविराज राजविराज
|
बिहिबार, आषाढ १८, २०७७
|
|
३४ पटक हेरिएको
Shares
सप्तरीमा कोरोना संक्रमितको संख्या २ सय ६७, निको हुनेको संख्या १ सय ३९

सारांश

  •     बिहीबार संक्रमण भेटिएका मध्येबाट ८ जना जिल्लाको बलानबिहुल गाउँपालिकास्थित क्वारेन्टाइनका रहेका छन् भने एक जना सोही क्वारेन्टाइमा रहेका सिरहा निवासी रहेको गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा.
  • रन्जित झाले जानकारी दिएका छन् ।
  •       यस्तै जिल्लामा कोरोनाबाट निको हुनेको संख्या १ सय ३९ पुगेको छ भने राजविराजस्थित साईकृष्णा आइसोलेशन कक्षमा १ सय १७ जनाको उपचार भइरहेको अस्पतालका मेसु डा.

दैनिक समाचारदाता
राजविराज, १८ असार । 
    सप्तरीमा बिहीबार थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 
    बिहीबार संक्रमण भेटिएका मध्येबाट ८ जना जिल्लाको बलानबिहुल गाउँपालिकास्थित क्वारेन्टाइनका रहेका छन् भने एक जना सोही क्वारेन्टाइमा रहेका सिरहा निवासी रहेको गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. रन्जित झाले जानकारी दिएका छन् । 
    यस्तै जिल्लामा कोरोनाबाट निको हुनेको संख्या १ सय ३९ पुगेको छ भने राजविराजस्थित साईकृष्णा आइसोलेशन कक्षमा १ सय १७ जनाको उपचार भइरहेको अस्पतालका मेसु डा. झाले बताए । 
    यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बिहीबार साँझसम्मा संक्रमितको संख्या १४ ५ सय १९ पुगेको तथा निको हुनेको संख्या ५ हजार ३ सय २० जना रहेको जनाएको छ । यस्तै कोरोनाको संक्रमणबाट ३० जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अदालतको आदेशको अवज्ञा
अदालतको आदेशको अवज्ञा
परिक्षा रद्द र स्थगित गरिएको बिरोधमा विद्यार्थीद्वारा प्रदर्शन, विद्यार्थी सडकमा, सरकार छानविनमा
परिक्षा रद्द र स्थगित गरिएको बिरोधमा विद्यार्थीद्वारा प्रदर्शन, विद्यार्थी सडकमा, सरकार छानविनमा
सशस्त्र प्रहरीद्वारा चिसोबाट जोगिन विपन्न वस्ती मै पुगेर कम्बल वितरण
सशस्त्र प्रहरीद्वारा चिसोबाट जोगिन विपन्न वस्ती मै पुगेर कम्बल वितरण
शिक्षकको अभाव रहेको भन्दै वडा र विद्यालय कार्यालय कोठामा तालाबन्दी,  गाउँपालिका अध्यक्षले शिक्षकको पदपूर्ती गर्ने प्रतिबद्धतापछि ताला खोलिए
शिक्षकको अभाव रहेको भन्दै वडा र विद्यालय कार्यालय कोठामा तालाबन्दी,  गाउँपालिका अध्यक्षले शिक्षकको पदपूर्ती गर्ने प्रतिबद्धतापछि ताला खोलिए
परिवर्तन ल्याउन सक्षम, इमान्दार र स्थानीय  क्षेत्रकै बासिन्दालाई जिताउनुपर्छ ः रन्जु ठाकुर
परिवर्तन ल्याउन सक्षम, इमान्दार र स्थानीय क्षेत्रकै बासिन्दालाई जिताउनुपर्छ ः रन्जु ठाकुर
राजविराजको तीन वटै योजनामा व्यापक लापरवाही भएको संसदीय टोलीको निष्कर्ष 
राजविराजको तीन वटै योजनामा व्यापक लापरवाही भएको संसदीय टोलीको निष्कर्ष 
सेनाले मनाए वार्षिकोत्सव
सेनाले मनाए वार्षिकोत्सव
टिपरको ठक्करबाट  मोटरसाइकल चालक घाइते
टिपरको ठक्करबाट  मोटरसाइकल चालक घाइते
पूर्वसभापति खतिवडाका छोरी, ज्वाई  र नातीको जहाज दुर्घटनामा मृत्यु,  पत्रकार सम्बद्ध संघसंस्थाद्वारा दुःख व्यक्त
पूर्वसभापति खतिवडाका छोरी, ज्वाई  र नातीको जहाज दुर्घटनामा मृत्यु,  पत्रकार सम्बद्ध संघसंस्थाद्वारा दुःख व्यक्त
महायज्ञको पूर्व सन्ध्यामा कलश यात्रा
महायज्ञको पूर्व सन्ध्यामा कलश यात्रा