राजदेबी राईजिंगद्वारा मैत्रीपुर्ण क्रिकेटको  आयोजना गरी मित्रमिलन मनायो

राजविराज राजविराज
|
शनिबार, आश्विन २२, २०७९
|
|
५० पटक हेरिएको
Shares
राजदेबी राईजिंगद्वारा मैत्रीपुर्ण क्रिकेटको  आयोजना गरी मित्रमिलन मनायो

सारांश

  •     शनिवार राजबिराज वडा २ स्थित सप्तरीको पुरानो उत्कृष्ट क्लवहरू मध्ये राजदेबी राईजिंग कल्वले बि.
  • स २०६७ सालदेखि निरन्तर क्लवसँग आबध पुरानो खेलाडीहरू बिच मैत्रीपुर्ण क्रिकेट खेलको आयोजना गर्दै आएको छ ।
  •       क्लवका साथीहरू बिच प्रत्येक बर्ष बडादशैको अवसरमा पुरानो क्रिकेट खेलाडीहरू बिच मित्रमिलनसँगै एक अर्कासँग शुभकामना आदानप्रदानका लागि कार्यक्रम गर्दै आएको राजदेबी राईजिंग क्रिकेट क्लवका सचिव आयुष श्रेष्ठले बताएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २२ असोज । 

    वडादशैको अवसरमा प्रत्येक बर्ष झै यस बर्ष पनि राजदेबी राईजिँग क्रिकेट क्लवले १२ औ बर्ष देखि निरन्तर मैत्रीपुर्ण खेलको आयोजना गरी मनाउँदै आएको छ । 
    शनिवार राजबिराज वडा २ स्थित सप्तरीको पुरानो उत्कृष्ट क्लवहरू मध्ये राजदेबी राईजिंग कल्वले बि.स २०६७ सालदेखि निरन्तर क्लवसँग आबध पुरानो खेलाडीहरू बिच मैत्रीपुर्ण क्रिकेट खेलको आयोजना गर्दै आएको छ । 
    क्लवका साथीहरू बिच प्रत्येक बर्ष बडादशैको अवसरमा पुरानो क्रिकेट खेलाडीहरू बिच मित्रमिलनसँगै एक अर्कासँग शुभकामना आदानप्रदानका लागि कार्यक्रम गर्दै आएको राजदेबी राईजिंग क्रिकेट क्लवका सचिव आयुष श्रेष्ठले बताएका छन् । 
    राजबिराजको राजदेबी माबि खेलमैदानमा राजदेबी (ब्लु) टिम राजदेबी (एलो) टिम बिच भएको मैत्रीपुर्ण खेलमा टिम एलोले ब्लुलाई ७ रनले पराजित गरेको छ । 
    टस जितेर टिम ब्लुले निर्धारित १५ ओभरको खेलमा सबै बिकेट गुमाई ५९ रनको योगफल खडा गरेका थिए । जवाफमा टिम एलोले १५ ओभरमा ९ बिकेट गुमाई ५२ रन मात्र बनाएपछि एलो टिमको जित हात पारेको हो । 
    मैत्रीपुर्ण खेलमा राजदेबी एलो टिम तर्फ आयुष श्रेष्ठ, चन्दनकुमार यादब, अरूण यादब ( राबिनपा २ वडा अध्यक्ष) बैजु देव, गोबिन्द यादब, मुकेश झा, खेलानन्द यादब, पंकज झा, राजेन्द्र साह रहेका थिए । 
    त्यस्तै राजदेबी राईजिंग क्रिकेट क्लव (ब्लु) टिममा जगरनाथ साह, कमानन्द यादब, राजेश झा, श्यामु राय, बिनोद रजक, सन्दिप देव, शिवकान्त देव, नितियानन्द यादब, देवेश चौधरी रहेका छन ।
    उक्त अवसरमा राजदेबी टिमका पुरानो खेलाडीहरू बिच वडादशै, शुभदिपावली र छठ पर्वको शुभकामना आदानप्रदान गरी १२ बर्ष देखि साथीहरू बिच मित्रमिलान कार्यक्रम गरी मनाईएको क्लवका अध्यक्ष चन्दनकुमार यादबले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षा क्षेत्र सुधारका लागि  तत्काल शिक्षक दरबन्दी  ल्याउने ः शिक्षा मन्त्रि यादव
शिक्षा क्षेत्र सुधारका लागि  तत्काल शिक्षक दरबन्दी  ल्याउने ः शिक्षा मन्त्रि यादव
पोखरी महाडको जिर्णोद्धार गरी बाटो निर्माणका  लागि पहल गर्ने ः उपसभामुख देव  
पोखरी महाडको जिर्णोद्धार गरी बाटो निर्माणका  लागि पहल गर्ने ः उपसभामुख देव  
नागरिकता ऐन संशोधन प्रस्तावको बिरोधमा प्रधानमन्त्रीको पुतला दहन
नागरिकता ऐन संशोधन प्रस्तावको बिरोधमा प्रधानमन्त्रीको पुतला दहन
फोरम प्रदेश २ को अध्यक्षमा प्रदेश मन्त्री बिजय यादव निर्वाचित
फोरम प्रदेश २ को अध्यक्षमा प्रदेश मन्त्री बिजय यादव निर्वाचित
जेसीजद्वारा बृक्षारोपनका साथै भित्तेपात्रो विमोचन
जेसीजद्वारा बृक्षारोपनका साथै भित्तेपात्रो विमोचन
सेनाले गाउँपालिकामा स्वच्छ खानेपानी पु¥याए
सेनाले गाउँपालिकामा स्वच्छ खानेपानी पु¥याए
सप्तरीको सुरुङ्गा नगरपालिका मधेश प्रदेशको पहिलो बालविवाह मुक्त नगर घोषणा
सप्तरीको सुरुङ्गा नगरपालिका मधेश प्रदेशको पहिलो बालविवाह मुक्त नगर घोषणा
गाउँपालिकामै स्वास्थ्य प्रयोगशाला संचालनमा  आएपछी सदरमुकाम आउने बाध्यता हट्यो 
गाउँपालिकामै स्वास्थ्य प्रयोगशाला संचालनमा  आएपछी सदरमुकाम आउने बाध्यता हट्यो 
पाँच रुँपैयादेखी २० हजार रुँपैयासम्म जरिवाना  गरिएका ४० फरार प्रतिवादी पक्राउ
पाँच रुँपैयादेखी २० हजार रुँपैयासम्म जरिवाना  गरिएका ४० फरार प्रतिवादी पक्राउ
प्रदेश २ मा बाढीबाट ३२ को मृत्यु, दुई वेपत्ता, सप्तरीमा कुनै मानविय क्षति नभएपनि १२ हजार प्रभावित