ब्राउन सुगरसहित एक पक्राउ

दैनिक संवाददाता दैनिक संवाददाता
|
बुधबार, श्रावण ६, २०८३
|
|
७९ पटक हेरिएको
Shares
ब्राउन सुगरसहित एक पक्राउ

सारांश

  • मंगलबार साँझ जिल्लाको सुरुङ्गा नगरपालिका २ भेडियास्थित कदमाहा–गाईघाट सडकखण्डमा खटिएको प्रहरी टोलीले नियमित सवारी तथा व्यक्तिको चेकजाँचका क्रममा शंकाको आधारमा शरीर खानतलासी गरेको थियो ।
  • खानतलासीका क्रममा सुनसरीको साविक रामधुनी नगरपालिका ५ घर भई हाल सुरुङ्गा नगरपालिका २ रक्सामा बस्दै आएका ३७ वर्षीय अस्मिन कार्कीले लगाएको खरानी रङको कट्टुको भित्र लुकाइछिपाइ राखिएको कालो प्लास्टिकमा चार वटा पोकामा ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिएका छन् ।
  • बरामद पदार्थ प्लास्टिकसहित ७.
दैनिक समाचारदाता
राजविराज, ६ साउन । 
सप्तरी प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।
मंगलबार साँझ जिल्लाको सुरुङ्गा नगरपालिका २ भेडियास्थित कदमाहा–गाईघाट सडकखण्डमा खटिएको प्रहरी टोलीले नियमित सवारी तथा व्यक्तिको चेकजाँचका क्रममा शंकाको आधारमा शरीर खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा सुनसरीको साविक रामधुनी नगरपालिका ५ घर भई हाल सुरुङ्गा नगरपालिका २ रक्सामा बस्दै आएका ३७ वर्षीय अस्मिन कार्कीले लगाएको खरानी रङको कट्टुको भित्र लुकाइछिपाइ राखिएको कालो प्लास्टिकमा चार वटा पोकामा ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिएका छन् ।
बरामद पदार्थ प्लास्टिकसहित ७.५३ ग्राम र प्लास्टिक बाहेक ५.७७ ग्राम रहेको प्रहरीको प्रारम्भिक परीक्षणबाट खुलेको छ । प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएर लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले प्रहरी नायब उपरीक्षक घिमिरेले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सात उम्मेदवार मध्ये एकको आज भाग्य फैसला हुदै
सात उम्मेदवार मध्ये एकको आज भाग्य फैसला हुदै
अखिल क्रान्तिकारीको जिल्ला सम्मेलन सम्पन्न 
अखिल क्रान्तिकारीको जिल्ला सम्मेलन सम्पन्न 
भन्सार छलेका विभिन्न कपडा  तथा किराना सामानहरु बरामद
भन्सार छलेका विभिन्न कपडा  तथा किराना सामानहरु बरामद
सितलहर प्रतिकार्यका लागि सप्तकोशी नगरपालिकालाई चेक हस्तान्तरण
सितलहर प्रतिकार्यका लागि सप्तकोशी नगरपालिकालाई चेक हस्तान्तरण
स्वास्थ्य प्रतिष्ठानको लागि बजेट बिनियोजन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र 
स्वास्थ्य प्रतिष्ठानको लागि बजेट बिनियोजन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र 
प्रजातन्त्र दिवस मनाउन बोलाईएको छलफल बैठकमा ९ जनाको मात्र उपस्थिति
प्रजातन्त्र दिवस मनाउन बोलाईएको छलफल बैठकमा ९ जनाको मात्र उपस्थिति
रथयात्राको भब्य तयारी हुँदै
रथयात्राको भब्य तयारी हुँदै
एमालेले विभिन्न षडयन्त्र गरेर नागरिकताबाट  बञ्चित गराउँदै छ ः जसपा अध्यक्ष
एमालेले विभिन्न षडयन्त्र गरेर नागरिकताबाट  बञ्चित गराउँदै छ ः जसपा अध्यक्ष
कार्यालयको पर्खालमा कोरिदै मिथिला चित्रकला  
कार्यालयको पर्खालमा कोरिदै मिथिला चित्रकला  
नर्घाेमा एक करोड ३३ लाखको लागतमा खानेपानी सरसफाई आयोजनाको शिलान्यास
नर्घाेमा एक करोड ३३ लाखको लागतमा खानेपानी सरसफाई आयोजनाको शिलान्यास